Nepal crush Samoa by 124 runs to win the Qualifier
Nine teams competed in the Asia & EAP Qualifier for three spots in the 2026 T20 World Cup. Nepal, Oman and the UAE secured the three seats, with the Rhinos unbeaten.
https://t.co/POFhjGpl8Z
मौसम फेरिन्छ, पलहरु बग्छ,
तर हरेकमा, केही रहन्छ।
मुस्कान साट्ने, सहयोगको हात,
जीवनको प्रारम्भ देखि अन्तिम बात।
यात्रा गर, हिम्मतलाई साथी बनाऊ,
माया बिउझाऊ, आशामा रमाऊ।
जीवन नदी, जंगली र साँचो,
यो मभित्र, तिमीभित्र बगिरहन्छ।
तोडिनलाई बनाएको सम्बन्ध होईन
बन्धन मानेर दिक्क मान्ने कुरै छईन
अबिश्बास गर्ने आधार हुने नै भएन
दु:खी भई रोएर बस्नु पर्ने दिन हुदैन
प्रश्नहरुको खात मनमा लाग्नु भएन
सम्बन्धमा अन्यले खेल्न दिन हुदैन
आपसमा चिटिङ कदापि गर्नु भएन
मायामा अन्याय गर्ने भन्ने कुरै हुदैन!!
#शुभरात्री✍️🙏
जतिसुकै पहेंलो जलप लगाए पनि ,
फलाम कहिल्यै सुन हुन सक्दैन..।
त्यस्तै हो मान्छे पनि जति बचाउने
कोसिस गरे पनि एक न एक दिन
उस्को झुट को पर्दा उठिहाल्छ...!!
#trustnoone😊🌹🌹
#Good_night😉💘💘