असंख्य सेप्टेम्बर ११
-अरुन्धती रोय
https://t.co/csCvYsMovd
-----
(रोयका निबन्धको प्रकाशोन्मुख नेपाली अनुवाद ‘प्रोजेक्ट प्रतिरोध’का लागि किरण दहाल @kiran_ktm ले अनुवाद गरेको निबन्धको सम्पादित अंश )
@NAYA_PATRIKA
सुप्रसिद्ध राजनीतिक विश्लेषक हरि रोकाको कृति ‘वैकल्पिक अर्थतन्त्र’ माथि अर्थशास्त्री प्रा.डा. लेखनाथ भट्टराईको अवधारणापत्रसहित हुने बहसमा सादर निमन्त्रणा !
२०८१ फागुन २४ गते शनिवार
समयः बिहान ८ बजे
स्थानः Himalayan Readers' Corner
न्युरोड, पोखरा
@Harirokaa@BelaPublication
यस पुस्तकले उद्योग, कृषि, भूमिसुधार, वित्तीय जगत् जस्ता अर्थतन्त्रका प्रमुख क्षेत्रको आजको समस्याग्रस्त यथार्थको विश्लेषण गर्छ र वैकल्पिक दिशाको पैरवी गर्छ। @Harirokaa
Read more at: https://t.co/WOzdSsnkwb
यो पुस्तक सङ्कटग्रस्त नेपाली अर्थतन्त्रको वैकल्पिक बाटो खोज्ने बौद्धिक उद्यम हो। १२ अध्यायमा संरचित पुस्तकले उद्योग, कृषि, भूमिसुधार, वित्तीय जगत् जस्ता अर्थतन्त्रका प्रमुख क्षेत्रको आजको समस्याग्रस्त यथार्थको विश्लेषण गर्छ र वैकल्पिक दिशाको पैरवी गर्छ।
https://t.co/PLNa7zdYOy
"उज्ज्वल प्रसाईंकृत ‘एक बागी’ क्रान्तिकारी वामपन्थी सिद्धान्तप्रतिको प्रतिबद्धता, परिवारको माया र प्रेमभावको बिचमा सधैँ पिल्सिरहने संग्रौलाको जीवनकथा मात्र नभएर नेपाली वामपन्थी इतिहासको एउटा सशक्त दस्तावेज हो...!"
डा. निङ्लेखूलाई मन परेका पाँच पुस्तक
https://t.co/NDPEls8sBc
कवि सुरज उपाध्यायको बालकविता सङ्ग्रह "बाबा कतारमा, आमा हतारमा" दोबिल्ला किताबघरमा आइपुगेको छ । बेला पब्लिकेसन्सले प्रकाशन गरेको यो पुस्तक दोबिल्लामार्फत देशैभर उपलब्ध छ । पाठक तथा विक्रेताले सम्पर्क गर्नुहोला ।
मूल्य रु. २५०।
सम्पर्क : दोबिल्ला किताबघर
बागबजार
9849152974
वरिष्ठ माक्र्सवादी सौन्दयचिन्तक तथा समालोचक निनु चापागाईंले २०४६ देखि २०७९ सम्म लेखेका २५ पुस्तकका भूमिकाहरुको संग्रह यो "यथार्थवाद र साहित्य" ।
मूल्य रू. ५९०।
नेपालभर डेलिभरीको व्यवस्था छ ।
सम्पर्क : दोबिल्ला किताबघर
बागबजार, काठमाडौँ
9849152974
बलिया देशद्वारा सम्प्रेषित, निर्देशित आर्थिक–राजनीतिक दर्शन–दृष्टिकोणले नेपाल कसरी प्रभावित भइरहेको छ ? ‘वैकल्पिक अर्थतन्त्र’ ले विमर्श गरेको छ ।
https://t.co/A4F8FyDsYc
"तीन दशकअघिदेखि अर्थतन्त्र, राजनीति र परराष्ट्र मामिलामा कलम चलाउँदै र बहस गर्दै आएका अर्थशास्त्री हरि रोका नेपालबारे चासो राख्ने दक्षिण एसियाका पाठकका निम्तिसमेत नौलो नाम होइन।"
https://t.co/C5T9RUz6b3
साउनमा संगीतले #उज्ज्वलप्रसाई ले लेखेका र आफैँले देखेका खगेन्दाइ पढ्न दिए, पढेँ। ५० वर्षअघिकाे ४० वर्षअघि पढेकाे #अजम्मरीगाउँ दाेहाेर्याएँ। जाेशिएँ। ४० वर्ष पुराना, ३० र २५ वर्ष अघि पढेका दुई खगेन्दाइ पनि फेरि तुरेँ। आँखामा फनक्क घुमेर आए बारा, सिन्धुली र ललितपुर। @belakoboli