साउनमा संगीतले #उज्ज्वलप्रसाई ले लेखेका र आफैँले देखेका खगेन्दाइ पढ्न दिए, पढेँ। ५० वर्षअघिकाे ४० वर्षअघि पढेकाे #अजम्मरीगाउँ दाेहाेर्याएँ। जाेशिएँ। ४० वर्ष पुराना, ३० र २५ वर्ष अघि पढेका दुई खगेन्दाइ पनि फेरि तुरेँ। आँखामा फनक्क घुमेर आए बारा, सिन्धुली र ललितपुर। @belakoboli
लेखक तथा साहित्यकार खगेन्द्र संग्रौला @belakoboli को प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ दोबिल्ला किताबघरमा आइपुग्यो । पाठक तथा विक्रेताले सम्पर्क गर्नुहोला।
मूल्य रु. १२१२
नेपालभर डेलिभरीको व्यवस्था छ।
सम्पर्क : दोबिल्ला किताबघर
9849152974
@BelaPublication#dobillabooks
पर्वत जिल्लाका दलित बस्तीको कथा बुनिएको उपन्यासमा पात्रहरूको संवादमा स्थानीय लवजको प्रयोग गरिएको छ ।
परिशोधित संस्करणमा आञ्चलिक भाषा, लवज र शैलीमा पनि पर्याप्त सम्पादन गरिएको सम्पादक सङ्गीतले बताए ।
@belakoboli
https://t.co/mWnqTdO0oR
पर्वतस्थित दलित बस्तीको यथार्थ चित्रण, उत्पीडितहरूको सामूहिक जागरण र जात व्यवस्थाविरुद्ध सामाजिक सङ्घर्षको कथा बोकेको उपन्यासलाई बेला पब्लिकेसन्सले ‘रजत वर्ष संस्करण’काे रुपमा बजारमा ल्याएको हो ।
@belakoboli
https://t.co/qUEiA8P6Dw
"बेलाले संग्रौलाका सम्पूर्ण रचनाहरु चयन तथा सम्पादन–संयोजन गरेर तीन खण्ड र पन्ध्र ठेलीमा ‘संग्रौला समग्र’ प्रकाशन गर्ने भएको छ।" @ekantipur_com@belakoboli@BelaPublication
https://t.co/PZky5lqpWI
खगेन्द्र संग्रौलाको प्रसिद्ध उपन्यास ‘जुनकिरीको सङ्गीत’ प्रथम–प्रकाशनको २५ वर्षपछि दोस्रो परिशोधित संस्करण प्रकाशित भएको छ । @belakoboli
https://t.co/pWmO5RynkB
वैकल्पिक अर्थतन्त्र
मूल्य रू:११११।-
लेखक: हरि राेका
मण्डप पब्लिकेशन हाउस भृकुटीमण्डपमा विभिन्न आख्यान तथा गैरआख्यान किताबहरू उपलब्ध छन्।📚️🙏
बुक स्टाेरमा उपस्थित भएर खरिद गर्ने पाठकलाई विशेष छुट।
।।डेलिभरी सेवा उपलब्ध।।
#mandappublicationhouse
राजनीतिक अर्थशास्त्रमा रुची हुनेहरुका लागि पढ्नैपर्ने विश्लेषक तथा अर्थशास्त्री हरि रोकाद्वारा लिखित वैकल्पिक अर्थतन्त्र के तपाईले पढ्नु भयो? छैन भने आजै मगाउनुहोस् दोबिल्ला किताबघरमार्फत ।
मूल्य रु. ११११।
नेपालभर डेलिभरीको व्यवस्था छ ।
सम्पर्क : दोबिल्ला किताबघर
9849152974
अर्थशास्त्री एवं राजनीतिक विश्लेषक हरि रोकाको पहिलो पुस्तक वैकल्पिक अर्थतन्त्र दोबिल्ला किताबघरमा आइपुग्यो । पाठक तथा विक्रेताले सम्पर्क गर्नुहोला ।
सम्पर्क : दोबिल्ला किताबघर
बागबजार, काठमाडौँ
9849152974
@Harirokaa@BelaPublication@JUNBELA1@bandana_dhakal@SaathiSangeet
'वैकल्पिक अर्थतन्त्र'को नेपाली बाटो कता हो ?
अर्थशास्त्री हरि रोकाको किताब-आगमनको सन्दर्भमा एक बहस-उठान हुँदैछ । रुचि हुने र पायक पर्नेहरू शनिबार दिउँसो प्रज्ञा-डबलीमा भेटौं ! सुनौं, मन्थनमा सहभागी होऊँ !!
@Harirokaa@BelaPublication
आउँदो शनिबार अर्थात् भदौ २२ गते प्रज्ञा डबलीमा हुने अर्थ–विमर्शमा हार्दिक निमन्त्रणा!
.
.
वक्ताः
~घनश्याम भुसाल, पूर्वकृषिमन्त्री
~प्रा.डा.अच्युत वाग्ले,अर्थविद्
~गीता पौड्याल, सदस्य– राष्ट्रिय योजना आयोग
~उमेश चौहान, प्रधानसम्पादक– कान्तिपुर
~हरि रोका, लेखक