@Ujyaalo मेरो बिचारमा राजनैतीक दलदल बाट प्रसाशनलाई फुकुवा गर्नु पर्दछ। त्यसपछि देशको सम्बिधानमा गल्ती गर्ने चाहे राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रसाशनीक निकायका व्यति वा सर्वसाधरण सबैलाई बिना भेदभाव सजाय दिन अधिकार हुनु र सुरु गर्नु हो भने भ्रष्टचार अन्त्य हुन्छ। उदाहरण-Saudi Arabia