उकाली-ओरालि,हासो-पिडा,सुख-दुख,सम्झना-बिर्सना,माया-ईर्स्या-------------- जिन्दगी यस्तै हो ! जिबन गतिशिल छ ,अनिश्चित छ - जिवनमा सोचेको ,रोजेको र खोजेको नमिल्ने !
@BiswarRai थुक्क भाते !
मान्छेको लासमाथी तेरो राजनीति !
राम , राम !
बिबेकहिन पशु हौ तिमी , तिम्रो स्कुलिङ्गले तिम्रा विद्यार्थीहरुलाई कस्तो शिक्षा दिएका हौला !
यस्ता मास्टरहरु कै कारण देश अराजकता र बिकृती मा देश गइरहेको छ !
#लुरिको सम्झनामा
लुरी
तिम्ले बिर्से नि मैले सम्झिरहेकै छु
बोलाउदा बोल्दिनेउ ,
घमण्ड हो कि मात
बेवास्ता हो कि सान ?
सम्झिनेलाई घृणा गर्छेउ
मीठो बोलेसी खुसी हुन्छेउ
म खस्रो र प्रष्ट बोल्ने
मेरो कुरा पचेन नि ?
सत्य जैले नि तितै हुन्छ
ओखती गुलियो हुन्छ र ?
भ्रम हो कि तिम्रो
कति सजिलो छ महिलालाई #ब्ल्याकमैल गर्न ?
पिसाबले च्यापेर झाडिमा पसेर फसनर खोलेर पिसाब फेर्दा vdo बनायर देखायो भनेर पक्राउ गराउनसक्ने जमानामा झन यसो #कुराकानी गरेकै भरमा सेक्सुयल ह्यारेसमेन्ट गर्यो भनेसी !
गार्हो छ #पुरुषहरुलाई !
अधिकार धेरै भो कि बिकृती बढी भो ??
कसैलाई दोष दिनुभन्दा अघि,उसको विगतले उसलाई कति पटक रुवाएको थियो भन्ने सोच्नु🥺🥺🥺
जसले धेरै चोट खाएको हुन्छ,उसले धेरै माया पाउँदा पनि डराउँछ !
फेरि त्यही भयो भने ? यही एउटा प्रश्नले धेरै रात निदाउन दिँदैन !
#लुरी
म बोलाईरहे
उ नसुनेझै गर्दैछे ,
म सम्झिरहने
उ बेवास्ता देखाउने ,
मपाई हो कि अभिमान उस्को
हेपाई हो कि घृणा हो म प्रतीको !
मीठो बोल्दा छुरा धस्छे
जवाफ दिदा ज्वाला बन्छे
ग्रह नमिलेको हो कि नकारात्मकता हो
बुझ्नै सकिन भाव उस्को !