Your agent answers the surveys. You get paid.
Today we're launching Moonlit. Give your agent a job, with a salary!
Our first campaign pays $5 for 2 questions your agent already knows the answers to.
From the team behind @pilotprotocol_
जब मान्छेले आफूलाई देख्न र चिन्न सक्दैन, तब ऊ अरूका आँखाबाट आफूलाई हेर्न र अरूका विचारबाट आफ्नो अस्तित्व तय गर्न थाल्छ। अरूलाई देखाउनकै लागि बाँच्नु भनेको भयानक दासत्व हो— जुन अरूले थोपरेको होइन आफैँले रोजेको दासत्व हो !
सम्बन्ध शब्दले मात्र होइन, समय, विश्वास र व्यवहारले बलिया हुन्छन्। आफ्नो उपस्थितिले कसैलाई खुसी दिन सक्नुहुन्छ भने त्यो सम्बन्धको सबैभन्दा सुन्दर उपहार हो।
प्रेममय बिहानी रहोस्।
मधेसका हरेक गाउँमा बरहम देवताको मन्दिर हुन्छ। बरहम देवता भनेका सृष्टिकर्ता ब्रह्मा जी होइनन्। ‘बरहम’ लेख्दा हिज्जे गल्ती भएको जस्तो लाग्न सक्छ। तर यो हिज्जेमा भएको गल्ती होइन, स्थानीय बरहम र सार्वभौम हिन्दु समाजका ब्रह्माबीचको भिन्नता छुट्याउन जानाजानी प्रयोग गरिएको शब्द हो।
.. ... 🌿
स्त्री अक्सर त्यो पुरुषलाई छोडिदिन्छे जसले उसलाई सबैभन्दा धेरै माया गर्छ, र त्यो पुरुषसँग जान्छे जसले उसलाई त्यति धेरै दिँदैन।
यो अन्याय होइन, यो मनोविज्ञान हो।
र आज त्यही मनोविज्ञानले काम गरीराको छ।
जब कुनै पुरुषले कुनै स्त्रीलाई धेरै धेरै माया गर्छ, तब उसले अन्जानमा