https://t.co/vdP7qqKaP3
Devine osho you awakening to meh from my inner just love you great soul.i will definitely will back myआत्मसम्मान जहा मैले मेरा हरेक पल गिडगिडायर गुमायको छु,जब सच्चा नारि प्रेम को लागि समर्पण थिइ तर उसले तिरस्कार बाहेक केहि पाउदिने एक दिन झुकाबले सिमा नाघ्छ
मेरो जीवन सधै खुशिले भरिएको,
मेरो ओठको मुस्कानमा कहिल्यै ओझेल नपरेको,
मेरा हरेक दिन विशेष रहेको,
मेरो जीवन सुन्दर भयको,
र मलाई सधैं खुसी देख्न चाहनेलाई
यो कहिल्यै महशुस हुनै सकेन मेरो जीवन को सबैभन्दा बिशेष मुस्कान सहितको खुसी र सुन्दर हिस्सा मात्र उ आफैं हो।
#शुद्ध_भावना
अन्त्यमा केही पनि ठिक हुँदैन,अन्त्यमा केवल अन्त्य मात्र हुन्छ,कसैको सपनाको,कसैको भावनाको, कसैको भूमिकाको अनि र यो नाशवान शरीरको पनि...!
मृत्यु मात्रै एक सत्य रहेछ।
😪😪
#सोकको_घडीको_सातौ_दिन
भगवान छ्न तिम्रा कर्म को तिम्रा अहंकार को र तिम्रा औकात को एक एक हिसाब राखेकै छन बिस्तारै कर्म ब्याक भयनछ भने मैले अस्तित्वलाई नै नकार्न तयार छु ।
#जयकर्मा#जयसमय
माता सरस्वतीको कोमल करुणाले हाम्रो जीवनमा ज्ञानको उज्यालो छरियोस्, वाणीमा मिठास, मनमा शुद्धता र कर्ममा सफलता भरियोस्। वसन्तपञ्चमीको यस पावन दिनले हरेक मनमा नयाँ आशा, सृजनशीलता र सद्बुद्धिको फूल फुलाओस्। सबैलाई हार्दिक शुभ वसन्तपञ्चमी तथा सरस्वती पूजा। 🪷🙏
के पायौं आमा?
तिमी एकल सधैं एकल नै छौं।
तिम्रा संतानले ठुला सहरमा रहर देख्दा
तिम्रा आँखा लाई सन्तोष मिल्न वाहेक,
तिम्रो संतानका परिवार हिड्दा तिमी त्यो हिड्ने बाटोमै अट्दैनौ,
तिम्रा संतानले तिम्रा मनका भावना बुझ्नै सक्दैनन,
आखिर आमाले संतानको खुसी बाहेक के खोज्नेरहेछन त?
#आमा
समय आउन देउ आफू राम्रो बन्न अरुलाई गरेको तिरस्कार सहित को तिम्रो अहंकार को आगोमा तिमि नै जलेर खरानी भयपछी मात्रै तिमिलाई कसैको खोसेको स्वच्छ स्वाभिमान को हिसाब बराबर गरेर मात्रै कर्म ले छोड्नेछ,किनकी कर्म चक्र हो फर्केर तिमिलाई स्वागत गर्छ गर्छ।
#सुभबिहानी