विहेपछि सधैं तिम्रो श्रीमतीभन्दा सुन्दर अरु कोही हुनेछ
तिम्रो श्रीमान भन्दा धनी अर्काे काेहि हुनेछ।
तर सम्बन्ध रूप,धनमा होइन,मन,विश्वास र आत्मामा टिक्छ।
त्यसैले जीवनसाथीको अनुहारसँग होइन, आत्मासँग प्रेम गर।
त्यसपछि तिमी आफैं महसुस गर्नेछौ यस संसारमा उनको स्थान कसैले लिन सक्दैन।
एउटा कुरा पक्का सम्झनुहोस,संसारका हरेक मोडमा, हरेक कठिनाइमा निःस्वार्थ साथ दिने केवल आमाबाबु नै हुन्छन्। बाँकी सबै त या त रमिता हेर्ने हुन्, या त मौका पारेर फाइदा उठाउने.. ❤️ #hilightseveryonefollowers