@Sirjana_Singh आफ्नो राजनैतिक आधार कस्तो छ ? आफ्नो छेउ छाउ हुल बनेर बस्ने कार्यकर्ता कस्ता छन् ? आफुले के कस्तो राजनैतिक दस्तावेज बनाएको छ ? समग्र संगठन हाँक्न सक्ने के कस्तो योजना छ ? यस्ता कुरा तर्फ ध्यान दिए राम्रो तर बेकारमा अर्काको उछित्तो काटेर संगठन हाँक्ने कुरा शोम शर्माको घैटो नै हो
रोयो बिपी त्यो दिन
जब मारे बिपी वाद ।।
रोयो किसुनजी तव
सादगीपन मारे जव ।।
रोए गणेशमान पनी
मर्यो है कांग्रेस भनी ।।
लुच्चा छुच्चा नेता रे
पार्टी यिनकै जेथा रे ।।
शुन्य छ कंग्रेस सारा
रोयो आज चारतारा ।।