करले कर्मचारीलाई तलब खुवाउन,नेता र उस्का आउरेबाउरे पाल्न नपुग्ने ऋणमा डुबेको भ्रष्ट मुलक कंगाल छ|यस्ले पटक पटक चुनाव गराउन सक्दैन त्यसैले खारेज गरिनु पर्ने प्रदेश खारेज नगर्ने हो भने स्थानीय र प्रदेशको चुनाव तानेर वा सारेर एकैपटक गर्दा उचित हुन्छ|
म त भन्छु यौटा गल्ती फेरी गर्दैछन धुर्मुस ले “म त मर्छु कि क्या हो” सट्टा शिर्षक परिवर्तन गरेर “खुशी र हासों” राख्दा के होला आखिर हास्य शृंखला नै हो, यो मरिने र मार्ने शब्दको धंग धनी नेपाली लाई कहिले जाने होला ?