जीवन शर्माको ‘पेरुको क्रान्तिलाई हाम्रो लालसलाम’ गीत सुनेकाहरुले पठनीय सामग्री @birat_anupam#nepalpress
फुजिमोरीले कम्युनिष्टले पेरु कब्जा गर्न लागेको भन्दै पत्रकार सम्मेलन नै गरिन् ।कम्युनिष्टलाई सेनाले सत्तामा आउन नदिने जस्ता हल्ला उनका समर्थकले लाए ।https://t.co/zABpmaRDGk
" म मरे पनि मलाई सम्झिँ नरोए आमा" यी कालजयी स्वर, शव्द र संगीतका धनी हाम्रा आदरणीय दाजु @Jeevanraktim शर्मालाई अफिसको कान्टिनमा लगेर भनेँ, दाई तपाइँको गीत तपाइँकै गलाबाट नसुनेको धेरै भयो। कला र गला दुवै भएको मान्छेलाई के को चिन्ता अनि दाईले गीत गाउन शुरू गर्नुभयो..