आफुले सम्पन्न गरेको काम आफ्नो परिचय हो । बनाएको वर्ष दिन पनि नबित्दै भत्किएर हिलाम्मे भएका नारायणगोपाल चोक वरपरको सडक देख्दा सोच्छु, यो सडक बनाउने ठेक्का पाएका र स्वीकृत गर्ने व्यक्तिहरू कस्तो अनुभूति गर्दा हन् ? के गर्वले छाति चौडा पार्दै भन्दा हुन् यो सडक मैले बनाएको हुँ भनी ?