Working to Live,Love & Leave a Legacy! शोधार्थी |Change Maker|Speaks on Public Policy|Climate Justice|Diplomacy|Global Governance|Civilizational Transformers|
Kathmandu is aflame—not just with fire, but with the fierce passion of Gen Z. Our digital voices, silenced by the ban, have turned into roaring cries on the streets. We stand for justice. We stand for freedom. We refuse to be ignored. Let this city burn away corruption,
स्वास्थ्य मन्त्रायमा ब्यापक सुधार भएको ढोके चम्चेदेखी मन्त्री सम्म का महानबाणी सुनिछन ।टिचिङ मा न्यूरो सर्जरी गर्नु पर्ने विरामी का आफन्त मेर मित्र ले यस्तो भिडियो पठाउदै बेड अरेन्ज गर्न हेल्प माग्दै छन । १२ हजार माइल टाढा ।
म भन्छु तिमीहरु सक्दैनौ
टेलिभिजनमा मुख देखाएर मात्रै हुन्छ?हामीले पढेको र गरेको पत्रकारितामा फ्याक्सको पैसा समेत दिलाउन नसक्ने सम्पादक जिवितैछन
देख्यौ नयाँजोगीको २७ करोडकोश्रोत?
देश भित्र द्वेश नकारात्मक भाष्य निर्माणगर्ने/बदल्छ�� भनेर यो सबगर्ने नटबरलल
मेरो तस्विर राखेर मान्छे चिन्नलगाने
ओए चिनिस अब
तलब दिनु नपर्ने एकजना गोठ���लोले अनुमति, चिनजान वा कुनै प्रसङ्गबिनै मेरो तस्बिर राखेर ‘मान्छे चिन्नोस्’ लेखेको देखेँ । हर्ष न विस्मात ! त्यस्ता ‘अनइथिकल’ मानिस नजन्मँदै कालिगण्डकीमा धेरै पानी बगेको देखिसकेको छु ।
https://t.co/3IE9RaiYyB
@Aviccheda उनि सँग त गुट गुट नै गर्दा पनि हुने रहेछ र चसे,(तिम्रै शब्दमा भाई)तिमी हरु को त पार्टी पनि उनिहरुको गुट जती छैन,के रुन्छौ ।विधिको शासन को बर्खिलाप फेसबुक मा grin गरेर हुन्छ
@NirmalPrasai5 उहाँको यो पटकको सकृयता र मीटिङ गज्जब भए, तारिफ लायक ।
तर यो तस्विर महासभामा आउने सरकार प्रमुख वा प्रतीनधी सङ्गा यूएस प्रेजिडेण्टले खिच्ने औपचारक तस्विर मात्रै हो ।
शब्दले भने जस्तो होईन
With India set to become the third largest economy by 2030, there is no reason why Nepal should not position itself to gain from its neighbor’s prosperity, argues @gaurva79. Such analysis and more on @SAVoices!
‘करबाही सिफारिस’ भएको डकुमेण्ट
पढेर
‘क्लिन चिट’ देख्ने कुरा
यो मध्य को कुन हो ?
सबै बुझियो
अब जस-जसलाई जे जे लेख्न छ लेख
चटकेले जस्तै झोला चाँही ठिक पार्नु
साकुनै ब्यक्ति, समुह वा इन्ट्रेस्ट ग्रुपले व्यक्तिगत रिसईबी साँध्न, निजी जिन्दगीमाथि प्रहारवा कसैको मतियार भएर चारित्रिक, सामाजिक वा मानसिक तनाव दिने, भिक्टिम बनाउने, प्रमाण जहाँ भेटिन्छ सोही व्यक्ति वा समूहबाट कारबाही थाल्दै रुटसम्म पुग्न सक्नु पर्दछ ।
https://t.co/RwO5qUlaWP
सिंहदरवार भित्र नेता,मन्त्री र नीति कार्यान्वयन गर्ने अड्डा प्रमुखका तस्विर लाइन लागेर सजाइने छन्।अभियुक्त र दागीहरुका तस्विर सिंहदरवारको बाहिरी पर्खालमा पोतिने छन्।समय, सहनशीलताको तह भन्दा माथि आउञ्जेल पनि सम्बोधन नभए लाखौं मानिसले प्रतिवाद अबश्य गर्नेछन् https://t.co/D6kSdn8u08