राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’
राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस ।’
आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।
यो लेख्दै गर्दा म गाली खान सक्छु । तर विवादित व्यक्तिलाई कानुन विपरित जेल बाट निकाल्ने काम राम्रो हैन । २/४ दिन पर्खिएर प्रकियागत रूपमा जादा राम्रो । Zen-z को माग त्यो हैन छैन । मौकाको गलत फाईदा नउठाउनुस् । 🙏🙏
Celebrating the sacred bond of love and protection. The Goldstar family wishes everyone a very happy Janai Purnima and Raksha Bandhan.
#HappyRakshaBandhan#JanaiPurnima2025