मधेस कृषि विश्वविद्यालयले आफ्नो पहिलो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना सुरु गरेको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरका अनुसार विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्नेछ ।https://t.co/FmzNOsE7Vm
हाम्रो संघर्ष सबैलाई शिक्षा, स्वास्थ्य, रोजगार र राष्ट्रिय पहिचान। जसपा, नेपालको छाता चिन्हमा गरौँ मतदान।
छाता चिन्हमा मतदान गर्न अब मात्र ११ दिन बाँकी !
युवाहरूको चाहना बुझ्न ‘संवाद अभियान’ मार्फत प्रत्यक्ष रूपमा जोडिन चाहन्छु । आफ्नो सुझाव र प्रतिकृया सोझै कमेन्ट बक्समा वा #AskUY राखी लेख्नु हुन अनुरोध गर्दछु ।
शोषित उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफूहरु अझै संघर्षरत रहेको बताउँदै यादवले भने ‘काँग्रेस लगायतका ठूला भनाउँदा पार्टीहरुले मधेस र मधेसी जनतालाई शोषण मात्र गर्दै आएको छ, शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा जसपाको हो।’
https://t.co/MQUVH8Drkb