न्यूयोर्कमा,संयुक्त राष्ट्रसंघको ८१औँ महासभाबाट सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यूले नेपालका तर्फबाट विश्व समुदायलाई सम्बोधन गर्दै हुनुहुन्छ।
नेपाली समयअनुसार शुक्रबार बिहान ५:००–६:०० बजे live— UN Web TV
वक्ताहरूको क्रम अनुसार समय केही अगाडि वा पछाडि हुन सक्नेछ।
नेपालले खेलेका तीनवटै टी२० विश्वकप खेल्ने एक्ला खेलाडी सोमपाल कामी हुन्। तर यसपटकको विश्वकपमा सोमपालले शुरूका दुई खेलमा मौका नै पाएनन्। @Prakash_Guragai
https://t.co/kzB6a2DCM0
महिला क्रिकेटः सुधारियो, तर नतिजाविहीन
कुनै समय टी–२० मा १२० रन कटाउन मुस्किल पर्ने नेपाली महिला टोलीको ब्याटिङ पछिल्लो समय सुधारिएको छ। तर बनाएको रन जोगाउन वा लक्ष्य पछ्याउन अन्तिम समयमा चुकिरहेको छ।
@govindag098
https://t.co/yIwYsjkheY
महिला क्रिकेटः सुधारियो, तर नतिजाविहीन
@ukaalonews
कुनै समय टी–२० मा १२० रन कटाउन मुस्किल पर्ने नेपाली महिला टोलीको ब्याटिङ पछिल्लो समय सुधारिएको छ। तर बनाएको रन जोगाउन वा लक्ष्य पछ्याउन अन्तिम समयमा चुकिरहेको छ।
गायिका, नेपालकै पहिलो महिला रेश्लर हुँदै बुक अफ वर्ल्ड रेकर्ड सम्मको यात्रा निकै नै प्रेरणादायी छ।
- उनको ठूलो चाहना एकपटक विश्वचर्चित ‘डब्ल्यूडब्ल्यूई’को रिङमा उत्रिनु छ। उनी भन्छिन्, “सम्भव भए आफैँ, नत्र आफूले उत्पादन गरेका खेलाडीलाई भए पनि डब्ल्यूडब्ल्यूईसम्म पुर्याउनेछु।”
कालापत्थरमा अमेरिकी रेस्लरलाई पछारेकी भगवती
भगवती जीवनभर कुनै न कुनै रूपमा रेस्लिङसँगै जोडिन चाहन्छिन्। अत्याधुनिक लाइट, प्रोजेक्टर र पूर्वाधारसहितको आकर्षक रिङ बनाएर नवयुवालाई रेस्लिङमा अवसर दिने उनको योजना छ।
@govindag098
https://t.co/hkLvJgck0t
आचारसंहितामा ‘डिपफेक युग’ नचिनेको निर्वाचन आयोग
एआई नियमनको मुख्य उद्देश्य डिपफेक भिडियो, फेक अडियो, म्यानिपुलेटेड तस्वीर जस्ता खतरनाक प्रयोगलाई रोक्नु हुनुपर्थ्यो। तर आचारसंहिताले यी विशिष्ट खतराहरूलाई स्पष्टरूपमा सम्बोधन गरेको छैन।
@salokya
https://t.co/qW0PSjm9c0
फलोअप ➖रश्मि पन्तको त्यो छलाङ, अहिले यो ‘भागाभाग’
✔️कनिष्ठ कर्मचारीका रूपमा प्रभु बैंक प्रवेश गरेकी रश्मि पन्त एकपछि अर्को ‘छलाङ’ मार्दै कसरी सहायक महाप्रबन्धकसम्म पुगिन्? बैंकभित्रको घोटाला प्रकरणमा क्रमशः खुलिरहेका तथ्यले यसको उत्तर दिन्छन्। @ukaalonews https://t.co/FoNpF5wVBx
आफूलाई ‘नमस्कार’ नगरेको भन्दै उनले बुद्ध एयरका एक क्याप्टेनलाई ‘ग्राउन्ड’ गरिदिए । कर्मचारीहरूका अनुसार उड्डयन क्षेत्रमा उनले भयको वातावरण सिर्जना गरेका थिए @Dahalmatrika4 https://t.co/dZWyD9KeEz
मधेशमा महिला हिंसाः न्यायमा किन सधैँ अवरोध?
मधेशमा पटकपटक घरैमा महिला मृत भेटिने र अनुसन्धान प्रक्रिया गोलमटोल चल्ने गरेको छ। अढाई वर्षअघि मृत भेटिएकी आरती साहको त अस्पतालले नै गलत पोष्टमार्टम रिपोर्ट दिएको प्रमाणित भएको थियो।
@Aaditya_Nepal1
https://t.co/WrxfHOJNa8
✔️ओलीको ‘पानीजहाज सपना’ हेरेर खोलिएको शिपिङ कम्पनी, त्यसबाटै भट्टचनले गरे ४२ करोड हिनामिना
➖पानीजहाज चलाउने ओलीको ‘सपना’ले अरूलाई त केही गर्यो या गरेन, भट्टचनलाई चाहिँ प्रभु बैंकको ४२ करोड रकम हिनामिना गर्ने अवसर जुराइदियो।
@LamichhaneKeshu@ukaalonews
https://t.co/MBnUqkCLFS
➖प्रभु बैंक घोटाला: सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका पाण्डे पनि अनुसन्धानमा तानिए
✔️प्रभु बैंकको १३ करोड कर्जा दुरुपयोगमा बैंककी सीबीओ रश्मि पन्त र जानकी मेडिकल कलेजका सञ्चालक ओपी पाण्डेमाथि पनि सीआईबीले अनुसन्धान अघि बढाएको छ।
@ukaalonews https://t.co/AThX8nKXrg
एनपीएलमा लय समातेका खेलाडीले विश्वकप टोलीमा पाउलान् मौका?
गत सिजनमा अविनाश बोहरा र शेर मल्ल दुवैले समान ७-७ विकेट लिएका थिए। यसपटक पनि उनीहरूले समान १७-१७ विकेट लिएर दुवैले राष्ट्रिय टोलीको ढोका ढक्ढक्याएका छन्। @govindag098
https://t.co/i4xZV32KpF
एनपीएलको दोस्रो संस्करण सम्पन्न भएसँगै यसमा उच्चस्तरको प्रदर्शन गरेका खेलाडीहरूले आउँदो टी२० विश्वकप प्रतियोगिताका लागि राष्ट्रिय टोलीको ढोका ढकढक्याएका छन्। @ukaalonews@CricketNep
एनपीएलमा लय समातेका खेलाडीले विश्वकप टोलीमा पाउलान् मौका?
एनपीएलको दोस्रो संस्करण सम्पन्न भएसँगै यसमा उच्चस्तरको प्रदर्शन गरेका खेलाडीहरूले आउँदो टी२० विश्वकप प्रतियोगिताका लागि राष्ट्रिय टोलीको ढोका ढकढक्याएका छन्।
@govindag098
https://t.co/i4xZV32KpF
➖भिजिट भिसा प्रकरण: तीर्थ भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा, सम्पत्ति शुद्धीकरणमा १ करोड बिगो माग
✔️ भट्टराईसहित सात जनाविरुद्ध अख्तियारले भ्रष्टाचार तथा अवैध रूपमा आर्जित रकमलाई सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
@ukaalonews https://t.co/hqMGaJr0pa
सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाधार लगभग तयार छन्, खेलाडी पनि प्रतीक्षामा छन्। तर मिति नै घोषणा हुन नसकेको दोष संघ र प्रदेशका खेल निकाय एक–अर्कातिर तेर्साइरहेका छन्।
१०औँ राष्ट्रिय खेलकुदको छैन टुंगो, संघ र प्रदेश एक–अर्कातिर सोझ्याउँछन् औँलो
सुर्खेतमा हुने यस प्रतियोगिताको लागि खेलाडीहरू प्रतीक्षामा छन्। तर मिति नै घोषणा हुन नसकेको दोष संघ र प्रदेशका खेल निकाय एक-अर्कातिर तेर्साइरहेका छन्। @govindag098
https://t.co/r0vSPire1j
शिलालेख देखाउनू श्यामसुन्दरलाई
श्यामसुन्दरलाई लिपि अध्ययन निकै निरस विषय लाग्थ्यो, तर त्यही जागिरमा उनले ३५ वर्ष बिताए। अवकाशपछि लिपिकै विषयमा विद्यावारिधि पनि टुंग्याए, जुन पूरा गर्न उनलाई १४ वर्ष लाग्यो।
@PrasuShre
https://t.co/qEs02jxza3