च���तवनका आदिवासी दराई समुदायले मनाउँदै गरेकाे साेहराई । तिहारका बेला पर्ने साेहराई दराईकाे मुख्य पर्व हाे । चितवनमा थारूले पनि साेहराई मनाउँछन तर विधि र विश्वास फरक छ
पश्चिम चितवन पटिहानीमा झुम्मिएका विदेशी पर्यटक । तीन वर्ष पहिला कोरोनाका कारण लकडाउन भएपछि सुनसान देखिने चितवनका पर्यटकीय स्थलमा अचेल विदेशी पर्यटकको चहल पहल बढ्दो छ ।