#Disinformation#Alert#India-#Nepal
See below…. A classic case of disinformation designed to manufacture distrust between the people of #India and #Nepal.
When you see it, counter and condemn with rigour!
Narratives that seek to portray neighbours as adversaries ultimately damage trade, tourism, regional cooperation and public sentiment on both sides.
Responsible discourse should focus on strengthening institutional engagement and economic opportunity, not amplifying suspicion and polarisation.
@EONIndia@Surendrathapaji@MofaNepal@MEAIndia
@RONBupdates Why is SEE considered a big exam, and why is the government pushing to keep it that way?
Ask schools to make their own papers and conduct internal exams. It’s schools till Class 12 .
Only Class 12 exam should be conducted by NEB.
Abolish SEE and BLE.
My final note on today’s news: The SEE exam should have been scrapped years ago. If it’s truly needed, let the Provinces or Palikas conduct it. But Nepal keeps recycling the old SLC under new names because it’s a shameless cash cow for the Ministry of Education. Nothing to be proud of. Just stop the hypocrisy.
सम्पादक दाजु @basantabasnet
तपाईंको अड्किएको पत्र यही होला सायद!
त्यही भएर तपाईंका पत्रकारहरुलाई बुझेर , सोर्स भेरीफाइ गरेर लेख्न लगाउनुहोस्।
ठेक्कामा सहभागी हुन रुसबाट ठेकेदार झिकाउनु पर्दैन नेपाल,भारत र चीन मै अनगन्ती ठेकेदार छन् ल तपाईंको प्रपोजल यही हो भने घाममा सुकाउनुहोस।
राम्रो भाँडमा जावोस, तर सबै भन्दा सस्तो औषधि किन भनेर वीर हस्पिटल फार्मेसिलाई निर्देशन दिने मंत्रालयाका हाकिम साहेब/म्याडमहरु आफु मारुति गाडी नचढेर किन जापानिज, कोरियन, युरोपियन गाडी चढ्नु हुन्छ???
“बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने,
विद्यार्थी संगठन/ट्रेड युनियन चलाउनै पर्ने, फूटपाथ मिच्न पाइने,
शैक्षिक सुधार गर्न नपाइने, अफिस आवर हेरफेर गर्न नपाइने…
अनि हामी भन्छौं—सुधार किन भएन?
वीर हस्पिटल ५ बजे सम्म खुल्ला हुन्छ । २ बजे पछि एकदम खाली प्राय हुन्छ । पत्रकार मित्रहरु खाना खाएर १० बजे हस्पिटल आउनुहुन्छ भिडको फोटो खिच्नु हुन्छ अनि लेख्नुहुन्छ "अस्तब्यस्त वीर हस्पिटल" !
कृपया २ बजे पछि आएर रिपोर्टिङ्ग गरेर ५ बजे सम्म खुल्छ वीर भनेर ��न्दिनुस् न 🙏
आज २ बजे सिंहदरवारमा एक जना मंत्रीसंग मिटिंग थियो।
पौने २ बजे नै र पुगिएको थियो।
२ बजे मंत्रीसंग भेट्ने पालो आएको थियो
तर रास्वपाको १ सांसद बलजफ्ति प्रवेश गरेर ३० मिनेट लगाए।
त्यसपछि मंत्रीसंग भेटेर विमर्श गर्नै लाग्दा अर्का रास्वपाको सांसद आएर आफन्तको सिफारिस गरे।
केही फेरिएनछ!
राम्रो पत्रकारको मापदण्ड नै अन्तर्वार्तामा बोलाएर पाहुनालाई बोल्नै नदिइकन भाषण र ज्ञान दिने भनेर समाजले निर्धारण गरिसकेपछि अरु धेरै कुरा गर्नै परेन केरे।
नेपाली मिडिया ! दिपक भट्टकाबारेमा सबै थाहा रहेछ । समाचार बनाउन केले रोकेको थियो ? अहिले सरकारले पक्राउ गरेपछि साखुल्ले पल्टेर समाचार बनाउन तॅछाड मछाड छ त !
राजनीतिक दलहरू ३० वर्षको बेथितीप्रति जवाफदेही हुनुप���्छ भन्छौं हामी । यसमा नेपाली प्रेसको हिस्सा कति हो ? हिसाव हुनुपर्छ !
एमालेको degradation देखेर सोही पार्टीका नेता ,कार्यकर्तालाई पनि खुशी अवश्य लागेन होला,
संसदीय दलको नेता पनि सोही पार्टीको नभई माओवादी बाट आएका व्यक्ति लाई राख्नु पर्यो
जति ठूलो कुरा गरे पनि पार्टी सकिएको हो
No energy, No debate , bow and surrender to the supremo.
अख्तियारमा तामेली-राई :
आफूमाथि उब्जिएका र उठाइएका हरेक मुद्दाहरू तामेलीमा राख्दै आएका अख्तियार प्रमुख (पूर्व गृह सचिव) प्रेमकुमार राईको ‘दागलागी’ छायाँछवि सधैंसधैं प्रश्नातित छ।
उनको अर्को परिचय उत्तिकै प्रचलित छ—तामेली राईका रुपमा। @ukaalonews
* https://t.co/7I9bVraIcc
पत्रकारले आफू निकट दल सरकारबाट हटेपछि राजिन��मा दिनु भनेको नैतिकता देखाउनु होइन , निश्पक्षताको कसीमा म हिजो थिइन र अब नयाँ सरकार आएपछि त झनै सक्दिन भनेर प्रमाण पेश गर्नु हो । सुशासनको यत्रो वहस चलिरहँदा दलको झोला बोकेर गरिने पत्रकारिता पनि बन्द हुनपर्छ।