सामाजिक सञ्जालको गलत प्रयोग र दुरूपयोगले हाम्रा सामाजिक सम्वन्धमा अकल्पनीय क्षति पुग्न सक्छ।कृपया यस्तो क��म कहिल्यै नगरौं ।एउटा खराब व्यक्तिको पागलपनामा बाॅंकी असल व्यक्ति पछि नलागौं।हाम्रो नेपालगंज धार्मिक सहिष्णुताको निकै लामो इतिहास बोकेको शहर हो। टपरटुईयाहरू को बहकाउमा नपरौं।
डलरको लोभमा,भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दू,बुद्धिष्ट र किरातीहरुलाई कमजोर बनाउने,हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलि रहेका छन्।
धार्मिक सांस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔँ।
प्रमं प्रचण्ड अमेरिकाको बाटो भएर चीन भ्रमणमा जाने, अस्पतालमा चिकित्सक र सडकमा ट्राफिक प्रहरी कुटिने, प्रहरी अधिकृतलाई पार्टीका सा��सदले मार्ने धम्की दिने, देशको सीमा मिचिने, विदेशी सेना, गुप्तचर र दलालहरूको बिगबिगी हुने, अर्थतन्त्र धर्मराउने र राजनीति चर्मराउने, तस्करी र
आज भारतको चन्द्र यान-३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ। यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री @PMOIndia श्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई ! पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं ।
तस्बिर:ISRO