कतिपय कुरा अव्यक्त हुन्छ जस्मा अनेक भावहरु अदृश्य भएर बसेका हुन्छन,
ती भावहरु व्यक्तहरु प्रकट गर्न ओठले असमर्थ भएनी अमुक तस्विरले व्यक्त गरिरहेको हुन्छ।
@rcbastakoti भौगोलिक समस्याले गर्दा राजधानी रहेको काठमान्डौ जाते आते गर्न नुकै समस्या भएको छ अर्को बढी जसो बर्खाको समयमा काठमान्डौ जान असहज भएकोले सबैलाई माझ पर्ने ठाउँ र राजधानीको लागि उपयुक्त बुट्वलप्रती मेरो पनि ऐक्यबद्धता छ।
@ghimireraghu1 काभ्रोको कलिलो पलाएको कमलो सुइरा जस्मा पातहरु एक आपसमा बेरिएर यस्तो आकृती बन्छ।योलाई अचार र तरकारीको रुपमा प्रयोग गरिने र अमिलो र टरो स्वाद हुन्छ।
@nepalkhabar किन चासो दिउन त जन्ताहरुले चासो ठुला पार्टीलाई?त्यसै ठूलो पार्टी बन्या होर एक्लै चुनाव लड्न नसकी गठजोड गरि डरत्रास आतंक गरेर मासुभात खुवाएर अनि धादली गरि चुनाव जित्ने साथै जन्ताहरुलाई हमेसा झुठको खेती गरि झुक्काउनु र मन जित्न नसक्नु जस्ताको कारणहरुले जन्ताहरुले चासो नदिएका हुन।
@NirmalPrasai5 कसैसंग हात मिलाउनु कुममा हात राख्न के मंत्री बन्नु नै पर्छ भन्ने छैन सर,उहाँ त एक निडर निर्भिक सामाजिक अभियान्ता तथा माननीय सांसद ज्ञानेन्द्र शाही हुनु हुन्छ।पद ठूलो होइन मन ठूलो हुनु पर्छ हजुर।
@thakurPgajurel सहि कुरो,बलात्कारको आरोप लगाई दियो बस पुगिहाल्यो अचेल बलात्कारको आरोप लगाउनु त फेसन जस्तै भएको छ
अर्को इज्जतलाई खस्काई करोडौ पैसा कमाउने अश्त्र यानी मागी खाने भाडो भएको छ
@aliyaaryal99 डा.जस्तो मान्छेले यस्ता अप्रमाणित कुरा गरेर किन समय बर्बाद गर्दै हुनु हुन्छ के आधारमा उनलाई अपराधी,सामाजिक लुटेरा,भिकारी र राष्ट्र लुट्ने अभियानमा निस्किएको भन्नू भयो?हामीलाई लाग्छ उनको राम्रो काम र प्रसिद्धिको जलन,डाहईर्ष्याको कारणले असह्य भै आवेशमा नानाथरी का आरोप लगाउनु भएको।