' मलाई लाग्छ प्रधानमंत्री प्रचण्डको त्यो उदगार - सिंहदरवार र बालुबटार स्थित प्रधानमंत्री कार्यकक्षमा ठुलो फ्रेममा सजाएर राख्नु पर्छ । ताकी प्रचण्डजी स्यमलाई आफ्नो बाकी कार्यकालका लागी र भविष्यमा आउनेवाला प्रमहरुका लागी पनि त्यो फ्रेम- स्थाई नसिहतका रुपमा रहोस । '
प्रधानमंत्री @cmprachanda जी ले आज आफ्नो कार्यकालको एक महान उद्गगार व्यक्त गर्नु भएको छ । समाचार अनुसार आज प्रधानमंत्रीले भन्नु भएको छ - ' मैले सचिवहरुलाई दिएको निर्देशनको नतिजा र परिणाम उत्साहजनक होइन , निराशाजनक रह्यो । '
मलाई लाग्छ यो उदगार - सिंहदरवार र बालुबटार स्थित प्रधानमंत्री कार्यकक्षमा ठुलो फ्रेममा सजाएर राख्नु पर्छ । ताकी प्रचण्डजीको बाकी कार्यकाल र भविष्यमा आउनेवालाहरुका लागी त्यो फ्रेम - स्थाई नसिहतका रुपमा रहोस ।
निर्देशन फलाक्दैमा काम हुने भए ..... नेपाल संसारमा सबैभन्दा धेरै निर्देशन दिने सरकारहरु भएको देशमात्र होइन,काम गर्ने सरकार भएको देश पनि हुने थियो ! नेपालमा यति धेरै निर्देशन किन दिइन्छ ? अनि काम किन हुदैन ?
दिशानिर्देश_Premium मा यो सवालको बहुआयामिक र मौलिक जवाफ दिइने छ । प्रतिक्षा गरौ । https://t.co/oa4YQocSre सब्सक्राइब गरौ । सजिलो भाषामा सारभुत रुपले कुराहरु बुझौ । बेकारमा दिमाग़ ख़राब हुनबाट बचौ । के राजा फर्कन्छन ? शिर्षकको हाम्रो पहिलो अंक व्यापक हेर्नु भएकोमा र प्रतिक्रिया एवम निशर्त सहयोगका लागी आभारी छौ ।
हाम्रो प्रणालीमा भ्रष्ट नेता किन डराउन पर्दैन?
- दलमा पकड छ
- दलका सबै सांसदमाथि खटन चल्छ
- अदालत, अख्तियारमा आफ्नै मुन्छे राख्न सकिन्छ
- अरु नेताको पनि कमजोरी थाहा छ, लेनदेन हुन्छ
- सत्ताधारी नेता डराउन पर्ने ठाउँ छैन।
यी कुरा हामीले अपनाएको संविधान/प्राणालीले सुनिश्चित गरेको छ।