न्यायका लागि अपील ।
अपराधीलाई नाबालिग भनेर उन्मुक्ति नदिइयोस् ।
१६ वर्षीया नाबालिकामाथि भएको अमानवीय र जघन्य अपराधका दो���ीलाई जुनसुकै हालतमा कडा कारबाही हुनुपर्छ।
इनिशा विकको आत्माले शान्ति पाओस् !
रास्वपालाई फुटाउन घिनलाग्दो खेल सुरु गर्नेहरु देखिएकाछन् , सो संग होसियार ! देशलाई बल्ल राजनैतिक स्थायीत्व आउने यो मौका बिगार्न तत्पर केहि तत्वहरु छन्, जसले अब आफ्नो स��वार्थ अनुसार काम गर्न नपाउने देखेपछि अवस्थालाई विनासतर्फ घचेट्न खोज्दैछन् । आफुलेपनि देशको लागि केहि गरेनन्, अब गर्न खोज्नेलाईपनि गर्न नदिन तत्पर छन् ! हामी नागरीक हेरिरहेका छौं !
Congratulations to Mr. Balen Shah and Mr. Rabi Lamichhane on your landslide victory in Nepal’s general elections. I also congratulate the people of Nepal on the successful elections. I look forward to deepening the warm friendship between our two countries. @ShahBalen@hamrorabi
हर्क दजु तपाईको म ठूलो शुभचिन्तक -अब कि दजु साईडमा २-३ जना यसो राम्रो सरसल्लाह दिने धराने ब्रो हरु लिएर हिड्न परो ,धरानमा तपाईले जे गर्नु भयो त्यो अघिका र अब आऊने कसैले गर्न सक्दैन । अब हस्स टाईपले बुझ्नु न - दिन परो दजु । शुभकामना / सेवारो । - ब्राठनगरबाट है दजु @Harkasampaang
International media @CNN@BBCWorld@Reuters@AP@timesofindia@FT@TIME@AFP@BBCNews FYI, Nepal’s incoming Prime Minister @ShahBalen is a Structural Engineer with MTech Degree and currently also undergoing his PhD. Besides that he is also in music industry as a rapper with a huge fan base.
निलो लहरले निकम्माहरु धेरैलाई बगायो । बर्षौदेखि हामीलाई झुक्याए, चरम भ्रष्टाचारमा सहभागी भए, देश बिनाश गरे । यसकारण ती हारेकोमा एकदमै खुशी लागेको छ ।
साथै, कार्यकर्ता भन्दा माथि नागरिक हुन्छन् भन्ने यथार्थ चुनावले पुष्टि गर्यो, जुन एकदमै जरुरी थियो !
(तर हार्ने मध्ये केही चाहिँ काम गर्न सक्ने र पुरानै दल भित्रका वा नयाँ दलसँग आवद्ध आशलाग्दा उम्मेदवारपनि थिए । दुखद, भलले बगायो )
So heartwarming to see the influence of late Ujwal Thapa on this election result, especially focusing on the candidates from Kathmandu. You will be remembered! “Pariwartan ko lagi hami Nepali ek” #BibeksheelNepali
आज मलाई लाग्यो
कहाँ, कुन बेला, केको प्रयोग कसरी गरिन्छ, बुझ्नु जरुरी हुन्छ।
रोको, मत जाने दो.....रोको मत, जाने दो
केवल एउटा comma ले यत्रो भाव भिन्��ता हुन्छ।
बालेन (no comma) छ जन चाहना
तर बुझ पचाउँदा
"बा" ले...न
मानै अड्किएको सोच।
अथाह आस सहित बधाई, बिजय उन्मुख रास्वपा लाई।
Time line be like “ चुपचाप छन् कोहि , कराका छन् कोहि , डराका छन् कोहि , मस्कि राका छन् कोहि , भड्कि राका छन् कोहि “ - #NepalElection2082#earlycounting 😂😎
I like Kulman Ghising a lot but he should have joined RSP. He should have known that you can't really create a brand new party in a month and make millions of Nepalis aware of your election symbol. Majority of Nepalis have known about Ghanti election symbol since past 3 years. Btw, some are speculating that Raju Pandey could be new home minister if RSP gets a majority and Balen becomes PM.
बधाइ
उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएकामा सम्पूर्ण नेपाली जनतालाई।
आफूलाई जेन्जी लिडर भन्न रुचाउने मिराज ढुंगानाले भन्दा राम्रोसंग राजनिति त उहाँ दिदीले बुझ्नुभएको रहेछ है ! यहाँ भोट माग्ने कुरा छैन मात्र राजनीतिक चेतको कुरा गरीएको छ !!