@subisu कि त राम्रो नेट दिनुपरो कि त घण्टा घण्टामा फोन गर्न प्रत्येक ग्राहकको मा पैसा राखेर १/१ वटा सिम बाँड्न परो ।
पैसा उठाउन चै मिनेट नकट्ने अनि सुविधा दिन नसक्ने के तरिका हो?
रातो मच्छिन्द्रनाथ जात्राको दिन जे भयो
गलत भयो । राष्ट्र सेवक माथि सर्वसाधारणले हात उठाउनु यो झन् गलत तर सरकार स्वाब दिएका राष्ट्रसेवकहरूलाई क्वारेन्टिनमा नराखी जन-मानस बिचमा पठाउनु के यो झनै गलत होइन र ??
# सरकार रक्षक कि भक्षक हो ??
नेपाल परिवार नियोजन संघकी अध्यक्ष अमुसिंह सिजापतिले भनिन्, ‘मैले प्रधानमन्त्रीजीको स्वार्थ पूरा गर्न सकिन, राति उहाँकहाँ जान सकिन, दिउँसो मसँग समय नै थिएन, त्यसैले मलाई अन्यायपूर्वक विधानविपरित संस्थाबाट हटाइयो’https://t.co/BMMmSHyrsH
आउँछु के भोलि हतार नगर न
सजाउन डाेली हतार नगर न
घरमा यि पहिरन नपचाउने भए
लगाउँला चोली हतार नगर न
मलाई पनि खेली रङ्गाउन मन छ
सिन्दुरको होलि हतार नगर न
पिरतिको जङ्घार संगै तर्ने भए
तारिदिउँला खोली हतार नगर न
कान्छी ले भन्दै थी!
आफुलाइ ,मंगसिर माघ गयो ............
धेरै राम्री चाहिदैन ओठमा लाली भए पुग्छ.
अरु केहि माग्दिन सिउँदो खालि भए पुग्छ।
माया भन्दा बिश्वास धेरै गरोस उसले मलाई.
म जस्तै गरिब घरकी इज्जत वाली भए पुग्छ।
अत्यन्त पठित-शिक्षित महिलाले जन्मेकाे पाँच दशकपछि मात्र नागरिकता लिनु अस्वाभाविक हाे । त्याे पनि वंशज नागरिकता झन अस्वाभाविक हाे । याे कथाले अलि गहिराे र विस्तृत छानविन माग गर्छ ।
शंका लागेका र प्रश्न उठेका सबै नागरिकता छानविन गराैं ।
सुनेको राम्रो किताब र राम्रो मान्छे छिट्टै बुझ्न सकिदैन रे तेसैले होला सायद तिमिलाई बुझ्न नसकेको मैले ।
यदि ती दुई आफ्नै हुन् या आफैसङ्ग छन् भने एकदिन त कसो नबुझिएला र ।
#कुरो_बुझ्या_हो_के