निराशा छाउने संगै छुट्टिने दिन आउने डर😕
साथ पाउने आश नहुदा पनि गुमाउने डर💔
चाहान एकतर्फ बाध्यता र समय छ अर्कै😪
भोलि जिन्दगीले कुनमोडमा पुर्याउने डर🙃
ठक्कर खादाखादै पत्थर पनि शिला बन्छ😳
परिस्थिति कस्तो हुने भाग्यले जुराउने डर😰
#शुभ_दिन❣️🙏
Kathmandu Metro Mayor Balen Shah after he leaves without listening to PM Prachanda and PM says, "अघि बालेन्द्रजी गइहाल्नुभयो, मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुरा जे-जे भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्न हुँदैन, प्रमुख अतिथिले बोल्ने बेलासम्म बस्नुपर्छ।"
Pic. Pradeep Raj Onta
अब नेपालमा नेपालको झण्डा बोकेर हिँड्न नपाइने भएछ। देशको झण्डा बोक्नेलाई पुलिसले समाएर लान्छ, पार्टीको झण्डा बोक्ने झोलेलाई पुलिसले स्कर्टिङ दिएर सलाम ठोक्छ। हाक्थु तिमेर्का 🍌 गणतन्त्र!