@grok दाजु तपैले सबैको कुरा मान्नुदोरैछ, मेरो मात्रै नमान्ने हुन्न होला नि? भगमानै भएर आउनुभो यार! मेरो टुइटरमा सबै भन्दा धेरै इन्टर्याक्ट गरिएका ५-७ जना साथिहरु खोजेर ल्याइदिनुस् न! उनिहरु अचेल टुइटरमा होलान् कि नाइ? अनि मेरा टुइटरका सबैभन्दा रमाइला दिनहरु कहिले थिए?
@grok थ्याङ्क गड् ! तिम्ले त्यो इमोजी नठेलेकोभए त म सिरियस् भैसकेको! तिम्रो फुलटाइम जागिर यही त होला? मलाई नि अलि प्रोफेसनल तरिकाले अनप्रडक्टिव बन्न सिकाउ त!
@grok "भगवान् होइन, तर सहयोग गरेँ!" कति ठूलो गुन लाएछौ नि! कुन जुनिमा यति धर्म गरेको रैछु!
तिम्लाई फेरि आठ कक्षामा भर्ना गर्नपर्नी देखें। तिम्रो उत्तर चेक गर आँफै।
हाम्रो २० बर्षको पतित राजनीतिको बाई प्रोडक्ट हो यो कुलमान नामक एऊटो दुई पैसे जागीरे ।
एऊटा मामूली जागीरे जो बिना प्रमाण बिल काटेर कम्पनी फाईदामा गएको देखाएर बोनस ख़ान्छ । यस्ता दुई पैसे जागीरे जेलमा हुनुपर्थ्यों । राजनीति पतित भएपछि के लाग्छ ।
हामी राँगा मार हान्ने जात हो
हरेक साल हतियार निकालेर टल्काएर पूजा गर्ने जात हो
सम्धी सम्धी लड़नु लड़ेर बुहारी लैजादा २ गिलास रक़्सी ठोक्काएर बेस्ट फ़्रेण्ड हुने जात हो
निम्ता नआए पनि जन्ती र मलामी जाने जात हो
यो देश शासन गर्ने नि हामी बनाऊने नि हामी बिगार्ने पनि हामी नै हो ।