I feel like we are the cursed generation. Our one leg is tied to the beliefs of our previous generations , and the other one is moving forward to match pace with the transforming world. There is a constant 'tug of war' going on between traditional values and modernization.
@NiruThapa9 5-6 years before ramro thyo aile quality as par price chaina and over expensive cha and the coat doesn't justifies price. Paila chai Malai ni khub ramro lagthyo
२३-२७ भदौ २०८२ मा पर्दा पछाडिका केलकुद: संकटकाल लगाउने राष्ट्रपतिको प्रयासदेखि पूर्व राजासँग छलफल गर्न सेनापतिबाट भएको प्रस्ताव सम्मको खोजविन- जंगीअड्डा सत्ताको केन्द्र बनेको ५ दिन
-हाम्रो विशेष रिपोर्ट
@SanjeevSatgainy@tufanjee@Dahalmatrika4
https://t.co/SH2DqsLtPd
Don't assume that a financially rich, highly educated, highly experienced, or highly successful person will be empathetic by default. Being humble is a different zone.
@raj_joshi977 खुब जानिस भित्र छिर्न केही छैन बल्ल खोल्दैछ्न बिदेशिले चाहिँ आएर जादु गर्दिन्थ्यो , Day 3rd बाट China र India को आइसकेको थ्यो त के कति भैराछ था होला नि भैरे , पैले तेहा पुग्न त सक्न पर्यो नि मान्छे छिरेर भित्र पुग्ने बाटो त हुन पर्यो 😵
Professor Dix says :- There's never been a rescue like this in the history of the world.
यो भिडियो हर्के, ज्ञानेन्द्र साही र onlinekhabar को बसन्ते लगायतकाले हेरुन,
यस्तो बेलामा पनि Political Narrative Set गर्न खोज्नेहरुलाइ राम्रोसङ्ग चिनौ अर्को चुनाबमा लोप्पा ख्वाइदिनुपर्छ।
झ्याक्ने @basantabasnet लाई सोहोर्न लगाउन पर्ने हो यो गेगेर यहाँ मुन्टाएर अनि थाहा पाउथ्यो , यस्तो बेलामा पनि Narrative Set गर्ने मौका खोज्ने , थुक्क बसन्ते लाज पनि लजाउछ तलाइ देखेर त।
त्रिशूली ३ ए को सुरुङबाट यसरी हटाइँदैछ गेग्रानसहितको लेदो
भोटेकोशी बाढीका कारण त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूलाई उद्धारका प्रयासहरू भइरहेका छन् । आज शुक्रबार त्रिशूली ३ ए जलविद्युत् जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार भएको छ । सुरुङको प्रवेश क्षेत्रमा थुप्रिएको लेदो, बालुवा, ढुंगा तथा अन्य भग्नावशेष एक्स्काभेटर र ब्रेकरको प्रयोग गरी हटाउने काम भइरहेको छ। उद्धार टोलीका अनुसार सुरुङको मुखतर्फ ठूलो परिमाणमा गेग्रान थुप्रिएको छ ।
भिडियो: क्याप्टेन विवेक खड्का
News report ले entirely नै successful rescue को एकदम positive news, achievement लाई focus गरेको छ। End तिर थप brave, massive effort हरु र challenge हरुलाई पनि highlight गरेको छ।
Two Workers Rescued Alive After Nine Days Trapped In Nepal Hydropower Tunnel
https://t.co/wYWljvgyFI
@Khimlalp जुन देशको जो ल्याय पनि हाम्रै देशको Army ले जसरी उद्दार गर्यो हिलोमा मुन्टिएर, आफ्नो ज्यान दाउमा राखेर अरुले सक्थे जस्तो लाग्छ?
Experts हरुबाट जे हुन सक्थ्यो त्यो Help लिरहेकै थ्यो Professor Arnold को कुरा पनि सुन्नुभयो होला , he was making strategies to enter the tunnel भनेर ।