रास्वपा सांसदले बकम्फुसे कुरा बोलेकै कारण संसदको क्यान्टिन बन्द भयो । त्यही क्यान्टिन बन्द हुँदा भोकै परेको भन्दै रास्वपाकै अर्को सांसदको रोइकराई ?
माननीय भन्ने शब्द यिनीहरूलाई बोकाको मुखमा कुभिन्डोजस्तै भयो । इज्जत पाउनु मात्र ठूलो कुरा होइन । बहन गर्ने क्षमता पनि चाहिन्छ ।
Unethical both for medical and media, Nepal’s military hospital allows ICU interview for an influential YouTuber, Mr. Suraj Singh Thakuri. Nepal Army is doing everything it can by using everything at its disposal to ‘correct’ its images destroyed on 9 September 2025..
1/2
Here's my reading of what's happening in Nepal: RSP wants Balen to FAIL to pave the way for Rabi to become PM. And Balen WANTS to fail, blame the party for not letting him work, split the RSP, form his own party+go for midterms because he thinks his party would get the majority.
घन्टे version of 'राजनीति नगरिदिनुस' be like : आलोचना नगरिदिनुस, उद्दार/राहत पुगेन नभनिदिनुस, स्टन्ट गर्यो नभनिदिनुस अनि AI निर्मित भ्रम पत्याईदिनुस। अर्थात, चुपचाप बस्नुस, र घन्टे सरकारले गरेको सब बब्बाल छ, सब दामी छ भनिदिनुस।
हैन यिनीहरूलाई सिङ्गै देश आफूजस्तै मूर्ख लाग्छ हो ?
Our telecom industry didn't just grow—it armed an entire nation with the ultimate truth: access to real-time information.
Every move, every policy, and every delay over the last 35 years has been documented. Do not make the mistake of assuming the public is uninformed or silent.
We aren't just watching anymore. We have the receipts. 📱🧾⚡️
#TruthPrevails #InformedCitizens #TelecomRevolution #Accountability #PowerToThePeople #DigitalAge #FreedomOfInformation #NoMoreSecrets #RealityCheck #FactOverFiction
आफू पत्रकार हुँदा नेता दोषी, आफू नेता हुँदा पत्रकार दोषी। हिजो ग्यास अभाव हुँदा सरकार दोषी, आज ग्यास अभाव हुँदा व्यवसायी र उपभोक्ता दोषी।
हुँदा हुँदा आफू केन्द्रमा हुँदा स्थानीय तह दोषी भएछ।
लामिछाने चाहिँ दूधले नुहाएको, अरू चाहिँ सबै दोषी?
नाकाबन्दी छैन, आन्दोलन छैन, प्रमूख राजमार्ग ठप्पै हुनेगरी बाढी पहिरो पनि छैन, आपूर्ति सहज भैराखेको छ तरपनि ग्यासको अभाव किन छ?
जवाफ कसैलाई थाहा छैन।
किनभने सूचना नियन्त्रित छ र देशमा नियन्त्रित लोकतन्त्र अभ्यास भैरहेको छ।
नेपाल प्रहरीलाई फोन ट्यापिङको अधिकार दिए त्यो सरकार जनआस्थाको हजुरबाउ हुनेछ; प्रतिसोध, बार्गेनिङ, टर्चर, ब्ल्याकमेलिङ र सनकका भरमा प्रश्न गर्ने नागरिकको मिडिया ट्रायल गरेर जीन्दगी सक्दिने अस्त्र बन्नेछ। यो हुनु हुन्न। हाम्रो पुलिस सरकारसँग नतमस्तक छ, सबैलाई थाहाै छ।😡
सुनसरी घटनामा प्रधानमन्त्रीलाई मजा लागिरहेको छ कि दुःख?
अझै पनि उनलाई पत्याउने मान्छे धेरै छन् । उनलेले शान्ति र संयमताका लागि एउटा सार्वजनिक आह्वान मात्र गरिदिने हो भने पनि स्थिति धेरै हदसम्म शान्त हुन सक्छ।
लोकप्रियताको शक्ति आगो लगाउन मात्रै प्रयोग गर्ने कि निभाउन पनि?
शिक्षा र स्वास्थ्यमा ३% कर संसदबाट पारित गराएर फेसबुकबाट फिर्ता लिँदैमा कार्यान्वयन रोकिन्न। भोलि महालेखाले बेरुजु ठोक्छ। कर कार्यालयले 'ट्याक्स एसिसमेन्ट' गर्दा स्टाटस देखाएर छुट हुँदैन। मैले त छुट दिएको हो, अस्पताल र स्कुलले उठाए भनेर दोश थोपार्न मिल्दैन। संसदबाटै फिर्ता लिउ।
Argentina are the only team out of all 48 participants not to have a single VAR intervention against them, despite committing the most fouls in the tournament. Do you even realize how insane that is?
With Argentina, people only remember the headline robberies… Messi’s handball against the Netherlands, the Salah penalty, Embolo’s red card.
But the real damage is in the smaller decisions they get every five minutes. A soft foul here, a missed booking there, another attack killed. It slowly frustrates and psychologically drains the opposition.
It doesn’t feel random. It feels perfectly orchestrated.