तिमी र म अपरिचित हुँदा पनि संसार चलेकै थियो र भविष्यमा हाम्रो बोलचाल नै बन्द भैहाल्यो भने पनि चली रहन्छ तर सम्बन्ध सदा जिवित राख्ने तिम्रो बचन झुटो सावित होला भन्ने पीर मात्र हो।
#good morning 🌻❣️❣️❣️
@joshiashwini123 सबैको मन राम्रो थियो, बोली ब्यवहार राम्रो थियो। अहिलेको कलियुग जस्तो यो पनि राम्रो अनि त्यो पनि राम्रो भन्दै आकर्षक हुँदैनथे। यत्ति हो।