नेपाली समाजको सबै भन्दा ठुलो समस्या नै जातिवाद हो। जेनजी पुस्ताले नेपाली समाजमा रहेको जातिवादी सोच र चिन्तनबाट मुक्त गर्न, सामाजिक क्रान्ति आजको आवश्यकता हो।
जसले देशलाई वर्तमान अवस्था बाट मुक्ति दिनेछ । सुशासन, सदाचार, सामाजिक न्याय, समृद्धि, दुरदर्शी, पारदर्शियता र जवाफदेशी सहितको जनहित राष्ट्र निर्माण गरौ।
वतर्मान देशमा जुन अवस्था सिर्जना हुदैछ। यसले देशलाई ठुलो दुर्घटना तिर धकेल्न सक्छ । त्यसैले यसको भागेदार जेनजी पुस्ता माथि थुपार्ने प्रयास हुन्, सक्छ। त्यसैले आदर्णिय दाजुभाइदिदीबहिनीहरु युवा पुस्तालाई गोलबद्ध गर्न सबै आआफ्नो ठाउ बाट लागि पारौ .
नेपाल र नेपाली जनताको आवाजको प्रतिनिधित्वका मिम्ति युवाहरू नै आफ्नो नेतृत्व विचार र सिद्धान्तमा अगाडी बढ्नुपर्छ। युवाहरु आफै उठ्नु पर्छ। पुनर्जागरणमा युवाको विचार, सोच, नविनतम अवधारणा सहित अगाडी बढ्नु पर्छ।
अबको हाम्रो पहिलो कार्यबाहक भनेकै आर्थिक क्रान्ति, आर्थिक उत्पादन युवाहरुलाई आर्थिक उत्पादन जोड्ने देशभित्रै रोजगारी निर्माण गर्ने हो । विदेशीन लागेका युवाहरुलाई देशमै रोजगारी प्रदान गर्नु हो ।
अब निर्माण गरिने स्थापन गरिने राजनीतिक पार्टीलाई स्थापना कालदेखि नै उत्पादन अर्थात आर्थिक क्षेत्र संग जोडि पार्टी र कार्यकर्तालाई आत्मनिर्भर बनाउनु पर्छ।
पुराना राजनीतिक दल र वैकल्पिक भनि स्थापन भएका यि राजनीतिक दलहरुले केहि गर्न सक्ने अवस्थामा छैन, त्यसैले अब युवापुस्ता नै शासकीय सत्ता हातमा ल्याउनका निम्ति अग्रसर हुनु पर्छ ।
चुनावमा गोरु गोरु लडेपछि जित्ने भनेकै एउटा गोरुले हो । त्यहि गोरु शासकीय सत्तामा पुग्छ । अनि देशका निति निर्माण कानुन बनाउछ । त्यसपछि बाहिर बसेका गोठाला हरुले गोरुले यसो गर्यो, उसो गर्यो भनेर घोक्रो फुट्ने गरि कराउने गर्दछ । यसो हुँदा कसरी देश विकास हुन्छ।
जसले संसारिक माया मोह बाट दुरि बनाउन सक्छ । जसले संसारिक माया मोह त्याग गर्न सक्छ जसले जिन्दगीको शास्वत सत्य थाहा पाएको हुन्छ । त्यसैले प्रेम गर्नुहोस्, प्रेमको साहारामा जिन्दगी बेतित गर्नुहोस्,यहि भगवान हो ।
जसले एक पटक प्रेमको रस पिएको हुन्छ । जसले जिन्दगीको शास्वत सत्य थाहा पाएको हुन्छ ।त्यसैले प्रेम नै पुर्ण हो, स्वयं भगवान को रुप हो । आनुन्द, खुशी सन्तुष्टि नै प्रेम हो ।
माया मोहमा पनि भगवान हुनु हुन्छ तर, भगवान लाई कुनै चासो मत्लब छैन । प्रेम मा स्वयं भगवान हुनु हुन्छ । प्रेम को अर्को नाम नै भगवान हो । त्यसैले माया मोह बाट मुक्त भएर प्रेममा लिप्त हुनु होस् ।