निकटम छिमेकी देशसँगको सीमाको विवाद भनेको अत्यन्त गम्भीर विषय हो। यसको समाधानका लागि सर��ारका तर्फबाट म्यान-टु-म्यान कुटनीतिक पहल अनिवार्य छ। वक्तव्य वा डिजीटल वार केवल जानकारीका लागि मात्र प्रयोग हुने हुनाले यथाशीघ्र नेपाल-भारत-चीन त्रिपक्षीय वार्ता गरी समाधान गर्नु उपयुक्त हुन्छ।