फेवाताल मास्नेहरुलाई जोगाउन सरकार नै अग्रसर, ५ वर्षअघिको आदेश नटेरेपछि ६५ मिटर कायम गर्न सर्वोच्चको दोस्रो आदेश
- सर्वोच्च���ो आदेशमा गठित छानबिन समितिकै प्रतिवेदन भन्छ– ‘फेवाताल अतिक्रमणको शुरुआत कर्ण शाक्यबाट भएको हो।’ @shyamrana99
https://t.co/aNi3u0Dz0R
“‘जानकी भारतीय छोरी हुन्’ भनिएको छ त ?
तपाईँहरुको लागि भनेर यो ब्लग लेख्न म���ले तीन घण्टा यातना सहेर फिल्म हेर्दा पाएको कुरा लेख्दैछु।”
https://t.co/FkfM2JYAYv
वेदको आधारमा भन्दा त स्त्री पुरुष भन्दा माथि मान्छे एक जीवमात्र हो । अनि त्यस जीवको नस्ल कायम राख्ने कारण मातृत्व हो । तर, ती बोधहरु एकातिर थन्क्याएर आमाको प्राकृतिक गुण मेटाउन बनाइएको मान्छेको फार्मलाई समाज नाम दिएर हामी आफैं मानव नस्ल नष्ट गरिरहेका छौ�� । https://t.co/7GZTZbwe40
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जान��ी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।
‘ग्रेटर नेपाल’ एउटा प्रतिक्रियात्मक जवाफ त होला, तर ‘अखण्ड भारत’ बलमिचाइँको तत्काल गर्नुपर्ने प्रतिवाद भनेको सरकारले खुट्टा नकमाई भारतलाई डिप्लोमेट��क नोट पठाउनु र नेपालको असहमति/विरोध औपचारिक रुपमा दर्ज गर्नु हो । प्रधानमन्त्रीको हिच्किचाहट हेर्दा जनस्तरबाट थप दबाब जरूरी देखिन्छ।
गत वर्ष भएको स्थानीय तह निर्वाचनपछि काठमाडौँमा ठेला र साइकलमा व्यवसाय गर्नेको जीवन संकटतिर धकेलिएको छ। कतिपयले कम आम्दानी हुने वैकल्पिक पेसा थालेका छन्, कोही भने लुकिछिपी व्यापार नै गरिरहेका ��न्। @lkendra
https://t.co/gJcsaAqlHM
शून्यको मूल्य पढेपछि : यो पुस्तकमा समेटिएका कथा कर्णालीका आमाहरुका मात्रै होइन जुनै भूगोलमा भएपनि मेरो पनि कथा हो, हामी सप्पै आमाहरुका कथ�� हुन् । @drnawarajkc
आरोपितको बयान, तिनका सम्भावित सहयोगी र ठगिएकाहरूले उपलब्ध गराएका प्रमाणका आधारमा प्रहरी अनुसन्धानको सुई थप केही उच्च ��दस्थतिर पनि तेर्सिएको छ।
https://t.co/YeXeMe6MeM
‘मैले लेखेका पात्र सामान्य हुन्, हामीले बाँचेको समाजमा त्योभन्दा विक्षिप्त पात्र छन्। खानाको अभावले जन्मिएको अवस्था, यौन सन्तुष्टिको अभावले जन्मिएको अवस्था, अझ भनौं नाम कमाउने अभावले जन्मिएको अवस्था डर��ाग्दो छ।’
https://t.co/zZh1pn8DMf