शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, संवैधानिक, कुटनैतिक तथा धार्मिक क्षेत्रमा राजनीतिक नियुक्ति नगरेकै राम्रो । यी क्षेत्रमा सम्बन्धित विषयका विज्ञहरुकाे नियुक्ति उचित र आलोचनारहित अभ्यास हुनेछ ।
समाज र साहित्य एक अर्काको प्रतिबिम्ब देखाउने ऐना हुन ।
हरेक कालखण्डको साहित्यमा त्यो बेलाको समाज झल्किरहेको हुन्छ ।
आज जे भाइरहेको छ त्यो आजको हाम्रो साहित्य हो ।
चुलोचौकीमा,बालबच्चा हुर्काउन ,मेलापात ,
सबैमा महिला समान, डक्टर पाइलट,इन्जिनियर पुलिस,आर्मी ,कलाकार.
चुनावमा पुरुष सरहनै भोटको टाउको गन्तिमा समान।
There is question about leadership
Our political system is practicing inclusion & equal opportunity to all in real sense ?
आजको ,अन्नपूर्ण पोस्टको कभर स्टोरी ´दलहरूको उपेक्षामा महिला` , र कान्तिपुरको लेख ´ निर्वाचनमा महिला काहाँ ` निकै सान्दर्भिक लाग्यो ।
पार्टीले मात्रै होइन समाजले पनि महिलाको क्षमतालाई अझै विश्वास गर्न सकेको छैन ।
समय मिलेमा पढ्नु होला ।
ठूला ठूला शिखरकाो गफ,चर्को स्वरमा गर्दैछ,त्यो मान्छे। आजसम्म चन्द्रागिरी बाहेक कुनै पहाड चढेको अनुभव छैन। त्यो पहाड आरोहरण पनि केबुलकार चढेर ..
बिचरालाई थाहै छैन,उसको छेउको टेबुलमा एक अर्को मान्छे छ। मौन छ। हिजैमात्र सगरमाथा टेकेर फर्केको हो ..
हिमाली क्षेत्रमा मडारिदो नयाॅ शितयुद्धको खतराको पृष्ठभूमिमा अमेरिकासंग यो १०-बुॅदे स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)सम्झौता गर्न लागिएको हो भने हतार नगरौं। यसमा सैनिक गठबन्धनकै हस्को आउॅछ।भूराजनीतिक संवेदनशीलता हेरौं। १०चोटि नापेर एकचोटि काट्नु जो भनिन्छ! https://t.co/nm1LRl3opq
हाम्रा चाडपर्वहरु मानवीय मेलमिलाप, प्राकृतिक सहिष्णुता तथा ब्रम्हाण्डीय पदार्थकाे सम्मानका संयाेजन हुन् ।
सम्पूर्ण नेपाली नागरिकहरुमा वि.सं. २०७८ सालकाे मकर संक्रान्ति/माघे संक्रान्ति/माघीकाे हार्दिक मंगलमय शुभकामना छ ।
भाइ फुटे् बैरिले छाेडन्या मुलुक हैन याे
सबैलाई चेतना भया !
राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको सबै नेपालीलाई हार्दिक मंगलमय शुभकामना । म नेपाली हुं भन्ने नेपालीले याे दिनकाे महत्त्वपूर्ण इतिहासलाई नभुलाैं ।।
संग्रहालय समितिले स्यानो केफेटेरिया राख्न सकिहाल्छ नि अब काठमाडौको मुटुमा रहेको इतिहासक महत्त्व बोकेको राज्यको सम्पत्ति रोपनीयौ जग्गा येसरी ब्यापारीलाई लिजमा दिएको देख्दा अनौठो लाग्यो !!!
Every year brings with it new opportunities to mould yourself into what you want to be , Happy New year 2022 everybody , Stay happy & healthy 😊🇳🇵🙏❤️
बाढी पिडित किसानले राहत पाउनु त कता हाे कता, उल्टै बचेखुचेकाे, बाढीबाट जेनतेन जाेगाएकाे धानले समेत बजार पाउन नसक्दा किसानहरु मर्कामा छन् ।
त्यसमाथि, नयाँ बालीका लागि किसानले मल नपाएको समाचार आईरहेकाे छ ।
सरकार, किसानप्रति किन यति उदासिन??