@omnamosivaye Kina ki aafnai masjid ma gayera pray garda vai halxa ta
Yaha aayera foto video banayera viral huna lai ta honi
I mean hami ta yesto garxau
Vanera dekhauna khojekai ho😀😀
@omnamosivaye Respect all religions
But yesari mandir ma gayera pray garnu chai malai thik lagena
Imagine tini haru le masjid ma dhup balera puja garna ta pakkai didaina holan so for me it is stunt
That’s all i have to say
रुपन्देही ३ मा जित्ने मात्र होइन इतिहास रच्नुपर्छ। नारायणगढ बुटवल सडक खण्डको अत्याचार, कुलमानको बत्ति, अदालत लगायत हरेक क्षेत्रको चरम पार्टीकरण लगायत देसका मुद्दाले जित्नुपर्छ। अब उपाय यत्ति छ, अरु केही टेर पुछर लाग्ने वाला छैन।निश्पक्ष चुनाव पनि भएन भने सडक, त्यो बाहेक उपाय छैन
एउटा सामान्य रेडियोमा कार्यक्रम चलाउने केटो विभिन्न देशमा काम गरेर नेपाल फर्केर ७-८ वर्ष टिभीमा कार्यक्रम चलाएर, पुराना दलका नेताहरुले ३४ वर्ष सम्म थोपारेको फोहोरको डुङ्गुर सफा गर्न अने��न बेथितिहरु बिरुद्द जुध्न राजनीतिमा होमिए।
पार्टी स्थापना गरेको ६ महिनामै संसदको चौथो ठुलो दल बनाए, देशकै सबै भन्दा लोकप्रिय मत ल्याएर सदन छिरे ,
दुई-दुई पटक नेपाल रास्ट्रकै माननीय उपप्रधानमन्त्री (आहा सुन्दा पनि कस्तो स्वाद आइरहेको छ) र गृहमंत्री बनेर देश र जनताका लागी केही नविनतम र सुधारका कामहरु गर्न खोज्दा तपाइँहरुको पूंठोबाट धुँवा आउनु त जायज नै छ र साथै हामी तपाईंहरुको समस्या ��� दुख: बुझ्दछौ !!
रवि @hamrorabi दाई अघि बढ्नुस हामी लाखौं जनता तपाईको साथमा छौ ।🙏