धर्मको नाममा राजनीतिक गरेर सामाजिक ���दभाब भड्काएर समाजलाई दन्दमा लैजाने एउटा महत्वपूर्ण पात्र उहाँ नि हो।
उहाँहरु जस्तो ढोङ्गीलाई बहिष्कार नगरे सम्म देशमा शान्ति सुरक्षा कायम हुँदैन ।
Spent a few days in Nepal and it completely stole my heart. So beautiful, so peaceful and so full of warmth🇳🇵❤️
Until next time, Nepal. I’ll be back soon.
@nepaltourismb@hello_dotnpl
दम्भ हैन यथार्थ हो। रविले नचाहेको भए यो नतिजा आउदैन थियो।
रविको औकात आफू पछि हटेर एक मधेसी मुलको ब्यक्तिलाई प्रधानमन्त्री बनाउने हो।
कांग्रेस र एमालेले नि बहुमत ल्याएका थिए तिनिहरुले प्रम बनाए त ? त्यसैले रविलाई होच्याएर बोल्ने हैन।
पार्टी खोलेको ५ महिनामा निर्वाचनमा गएर देशको चौथो ठूलो दल बनाएको सभापतिको औकात सोध्ने ? यसैबाट तपाईको नश्लिय सोच छरपस्ट हुन्छ।
तपाईं आफ्नै पार्टी खोल्नुस सबै मधेसीहरुको पार्टी बनाउनुस चलाउनु हामी बिरोध गर्दैनौ, हाम्रो रास्वपा भित्र चियाएर जातीयताको कुरा नगर्नुस।
हामी मिलेर बसेका छौ तपाईको जस्तो सानो सोच भएको मान्छे समाजको लागि घातक छ।
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण र���पमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
Many journalists have been asking me whether this GenZ movement will turn into what happened in Nepal or Bangladesh.
Let me make this absolutely clear. Do not insult or underestimate the GenZ of India by making such comparisons. The youth of this country are far more mature, aware, and politically conscious than many give them credit for. They understand their constitutional rights and will express their dissent through peaceful and democratic means.
And please, do not demean them. Many of these young people are far more educated and informed than those currently running the government.
"From Leader of Tomorrow to Leader of Today"
Speaker- St. Gallen Symposium in Switzerland!
सन् २०१२ मा "Leader of Tomorrow" को रुपमा सहभागी हुन पाएको थिए । अहिले "Leader of Today" ४० भन्दा बढी युनिभर्सिटीका "Leader of Tomorrow" लाई आफ्नो अनुभव सुनाउन पाउँदा गर्व लागेको छ ।
World’s Most Naturally Beautiful Countries
1. 🇯🇵 Japan
2. 🇳🇵 Nepal
3. 🇮🇹 Italy
4. 🇲🇻 Maldives
5. 🇮🇩 Indonesia
6. 🇮🇸 Iceland
7. 🇫🇷 France
8. 🇺🇸 United States
9. 🇨🇭 Switzerland
10. 🇨🇷 Costa Rica
11. 🇵🇪 Peru
12. 🇬🇧 United Kingdom
13. 🇿🇦 South Africa
14. 🇹🇿 Tanzania
15. 🇳🇿 New Zealand
• Best tourist destination: Japan
• Underrated hidden gem: Nepal
• Best for families: Italy
• Best for couples: Maldives
• Best for solo travelers: Indonesia
Source: Travel & Leisure