कि प्रभावशालीहरूलाई कानुन नलाग्ने नियम बनाउन पर्यो।
गृहमन्त्रीका पनि केही केस चर्चामा छन्। तिनको छानबिन हुनैपर्छ, ति चर्चामा रहेका केस नयाँ भने हैनन्। उनि सरकार बहिर हुँदा पनि ति केस चर्चामा थिए र प्रेसले पनि थाहा नपाएको थिएन।
अहिलेको सत्ता विपक्ष सत्तामा थियो। त्यही बेला गृहमन्त्रीको केसलाई साङ्गोपाङ्गो लगाउन के ले रोक्यो। अँ राजनीतिका केसको फैसला त जनता पनि गरिदिन्छन् है! यो कुरामा पनि बिवार पुर्याउँ।
कान्तिपुरका अध्यक्ष सिरोहियालाई छानबिनका लागि प्रहरीले हिरासतमा लिनुका दुईवटा पाटा छन्। पहिलो, सरकारको यो कदममा गृहमन्त्रीको पूर्वाग्रहले गर्दा हो कि भन्ने आशंका गर्न पनि मिल्छ तर यो केसको अर्को पाटो के हो भने यो गृह मन्त्रीको ठाडो आदेशमा पक्राउ भएको हैन। कानुनी प्रक्रिया अनुसार अदालतको आदेशबाट भएको हो। के अदालतलाई पनि गृहमन्त्रीले आदेश दिएका हुन्?
अझ अचम्मको कुरा त के भने बरिष्ठ भनिएका सबै जसो पत्रकार ताँती लागेर प्रधानमन्त्रीको मा विज्ञप्ति दिन जादा अदालतले समेत प्रथम दृष्टिमा हिरासतमा लिएर छानबिन गर्न योग्य ठानेको सिरोहियाको नागरिकताको केसका बारेमा आम जनतालाई सूचित गर्नु पर्ने प्रमको दायित्वबोध खै?
ठिक छ, सरकारी पक्षको दावी एक खाले होला। तर यसको कानुनी मेरिट के हो? प्रचलित कानुनले के भन्छ? कानुनविद्हरू के भन्छन्? सिर्फ फलानो र ढिस्कानाका पनि यति र उति वटा नागरिकता छन भनेर लेख्ने मात्र प्रेसको दायित्व हो? प्रहरीको प्रारम्भिक रिपोर्टमा 'सरकारी अभिलेखमा समेत गडबड देखिएको र किर्ते' हुन सक्ने भनिएको छ। प्रहरीको प्रारम्भिक सूचना अदालतले सुनेर पक्राउका लागि अदालतले आदेश दिएको कुरालाई पनि प्रेसले बिना पूर्वाग्रह सूचित गर्नु पर्ने हैन र?
कान्तिपुरको अझ अचम्मको तर्क छ। सरकारी अभिलेखमा छैन भने त्यो सेवाग्राहिको हैन सरकारको जिम्मेवारी! मानौं कसैले सरकारी अड्डाको कुनै भ्रष्ट कर्मचारीको सहयोगले विधि नपुर्याई कसैको जग्गा पास गरेको लालपुर्जा निकाल्यो, मालपोतको मोठमा पनि जनाएको छैन, नापी नक्सामा पनि अध्यावधिक गरेको छैन, त्यस्तो लालपुर्जा सक्कली हुन्छ की किर्ते? जेहोस् यस्ता विषयलाई कानुनी हिसाबले निरुपण गर्ने राज्यको दायित्व भित्रै पर्छ।
प्रतिपक्षमा हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को , यो मैले जानेको छैन । राजनीतिमा लाग्नु अघि पनि सांसदले सडकमा होस्, सदनमा होस् वा सरकारमा हुँदा होस् एउटै बोली बोल्न पर्छ भन्ने मान्यतामा दृढ छु । हिजो प्रतिनिधिसभाको सदस्यको रूपमा र आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा मेरो एउटै धारणा छ , "विश्वविद्यालयमा प्राज्ञिक क्षेत्रकै नेतृत्व हुनुपर्छ । प्राज्ञिक क्षेत्रबाटै छनोट हुनुपर्छ ।
राजनीतिक नेतृत्व पदेन रूपमा कुलपति, सहकुलपति भएर विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता हुँदैन । परिणाम आउँदैन । यो सांसदको रूपमा मैले राखेको संशोधन होस् , वा आज मन्त्रीको रूपमा मेरो भूमिका । यही हो मेरो धारणा । पदीय जिम्मेवारीसँगै जनतालाई गरेको वाचा बिर्सने छैन, बोली बदल्ने छैन ।
नाबालिगमाथिको यौन दुर्व्यवहारले एउटा प्रख्यात कम्पनी कसरी बन्द हुने अवस्थामा पुग्दैछ भन्ने बारे यो भर्खरैको घटना, यो धागोमा- सन् १९६२ मा स्थापना भएको एउटो ट्यालेन्ट हन्ट कम्पनी छ- जोनी एण्ड एशोसियट्स। यसका संस्थापक हुन्- जोनी कितागावा।
कसैले बुझाईदिनोस् न!
हिजोदेखी जवाफ खोज्दै टियलतिर डुलिरहेका १२ प्रश्नहरु रवी लामिछानेले पत्रकार सम्मेलनमा स्विकार गरेका र केही हदसम्म प्रष्ट पारेका थिए होईन र? अनि,केही चाही कानुनी प्रक्रियामै छन् क्यार!
यसरी नै आफु तर्फ फर्केका आरोपबारे आम पाठकलाई जानकारी अथवा जवाफ दिन पर्दैन?
कान्तिपुरको “रवी दाईलाई दर्जन प्रश्न” पढेर हाँसे। उनका साहुलाई सोधिएका प्रश्नको जवाफ होला भनेको त रवीले बारम्बार आँफैले प्रष्ट पारिसकेका र त्रुटि स्विकारिसकेका कुरा पुनः सोधिएको रहेछ।😆
चिर्कटो सेयर गर्नुअघि, हिजोको सम्मेलनको भिडियो हेरेनछन कि कसो चौथो अंगका पहरेदारहरुले?
मलाई राष्ट्रिय सूचना आयोगमा सिफारिस गरेभन्दा उचित निर्णय डा बिमला राई पौड्याललाई परराष्ट्र मन्त्री बनाउनु । धन्यवाद @kpsharmaoli ज्यू 🙏🙏
हार्दिक बधाई @bimalarp ज्यू ।🙏
रुख र डाँडाकाँडा फाडेर प्लटिङं गरेको जग्गामा बनाएको घरमा बसेर निजगढमा रुख काटेर बिमानस्थल बनाए वातावरण बिग्रिन्छ भन्दै फेसबुकमा स्टाटस् लेख्यो।फुर्सदमा माईतिघर मण्डलमा आन्दोलन गर्यो।अनि अर्बौ लगानी सहित काम सुरु भईसकेको परियोजना तत्काल रोक्न अदालत गुहार्यो!
#selectiveactivism
माधव नेपाललाई हदैसम्मको पदलोलुप भन्ने भाष्य निर्माणको 'वर्तमान परिप्रेक्ष्य'मा निर्वाचनमा आफ्नो दलको अनपेक्षित हारपछि दलको नेतृत्वबाट नैतिकताको आधारमा राजिनामा दिने एउटै नेता पनि तिनैमात्र हुन् भन्ने कुरो चैँ बिर्सिन रुचाइँदो रहेछ।😂😜
प्रम शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं।उहाँले'पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे,तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न'भन्ने विश्वास दिलाउनु भएको छ।
@DeubaSherbdr यो विश्वासलाई कायम राखिदिनु होला।