नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताको बेला भएका सहमतिलाई आफूले स्मरणमात्र गरेको कुरालाई अतिरञ्जित रुपमा प्रचार गरिएको बताएका छन् । यसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम्रोसँग बुझेको प्रचण्डले बताए ।https://t.co/atlLlGABgF
एउटा अम्रिका गयो छात्रवृत्ति पाएर। ६ बर्ष पढदापनी पास गर्न सकेन, अनि नेपाल आयो उ नेपालको धुरन्धर शिक्षाबिद्द कहलियो। उसको नाम लेख्ने थिए तर उसका भक्तहरु यति ���्न कि सिधै आक्रमण गर्न आउछ्न। त्यति सहने क्षमता नभएर नाम राखिन। तर सत्य आफै खुल्छ।
उपेन्द्र यादव मन्त्री जस्तो गरिमय पदमा बसेर पत्रकारले सोधे��ो प्रश्नको उत्तर दिनको दायित्वलाई बिर्षिएर , पत्रकारले प्रश्न सोध्ने शैलि नभएको देख्नु हुने तर आफ्नो उत्तरदिने शैलि देख्नु भएन क्यारे ?