@kpsharmaoli बाम तालमेल तार्किक निष्कर्षमा पुगेर एकतामा टुङ्गियो र त्यो एकता दिगो रह्यो भने देशले पक्कै गति लिनसक्छ अन्यथा यी बाम नेपालबाट फिनिस हुनेछन।
@RabindraMishra यदि अहिले पनि काठमाडौ 1 का जनताले स्थानीय निर्वाचनमा जस्तै गल्ती दोह्र्याएर रविन्द्र मिश्रलाई चिन्न सकेनन् भने भविष्यमा धेरै पछुताउने छ्न!!
@RabindraMishra काठमाडौका जनता बिशेष भोटरहरुले पहिलो पटक विवेक गुमाएता पनि दोस्रो पटक गुमाउने छैनन् भन्ने ठुलो बिश्वास छ।रबिन्द्रहरु हार्नु देशले हार्नु हो।
@RabindraMishra@ujwalthapa विवेकशील साझा पार्टीको विकल्प छैन अब। सबै यु���ाहरुले सोच्नुपर्छ। समृद्ध देश बनाउन जुट्ने कि समृद्धि खोज्न बिदेशी भुमिमा रुमल्ली राख्ने ??
@nischalbasnet2 किशोर थापा र रन्जु दर्शना मध्य एउटालाई जिताएको भए स्मार्ट सीटी त होइन100दिनमा सफा काठमाडौ चाहिँ हुन्थ्यो होला।जस्तो1महिनामा एयर पोर्ट सफा भो
@RabindraMishra काङ्ग्रेसको भ्रष्टाचार चिरफार नगरी यो देश बन्दै बन्दैन। काङ्ग्रेसमा भ्रष्टाचारको मोह कतिसम्म छ भन्ने कुरा खुमबहादुर खड्काको मत हेर्दा हुन्छ
@dhanrgrg नेपाली काङ्ग्रेसले सबैभन्दा बढी गरेको चिज एउटा हो भ्रष्टाचार र भ्रष्टाचारीको सुरक���षा काङ्ग्रेसमा एउटै मान्छेलाई13 अर्बसम्म भ्रष्टाचार छुट छ।