नेपाली कांग्रेस हुम्ला जिल्ला सभापति
मित्र श्री जयपति रोकाय की श्रीमति ईन्द्रा रोकायको असामयिक निधन भएको खबरले अत्यन्त दुखित र स्तब्ध बनाएको छ।
स्वर्गीय ईन्द्रा रोकाय का प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछु।
@BhimRawal179 पोखरा विमानस्थल निर्माणमा चीनको कानुन आकर्षित हुन्छ, एमसीसीमा अन्तर्राष्ट्रिय : गोविन्द बन्दी, अधिवक्ता । विस्तृत अन्तर्वार्ता आज बेलुका ५ बजे प्रशारण हुनेछ।
MCC अस्वीकार गर्दा श्रीलंकामा वैदेशिक सहयोग रोकियो !
परिणाम विद्यार्थीको लागि प्रश्नपत्र छपाउन पैसा भएन श्रीलंका सरकारसङ्ग !
विद्यार्थीको परीक्षा पनि रोकियो!
कथित राष्ट्रवादको मुखुण्डो खोल्ने की नेपाललाई पनि श्रीलंका बनाउने?
उबेला प्रदिप गिरीजत्तिको व्यक्ति किन शेरवाहादुरसँग रहेका होलान् भन्ने सोचिन्थ्यो ।
कसैले गिरिलाई उद्वृत गर्दै भनेको सम्झन्छु, 'नेतासँग डर र भर दुई कुरा हुनु पर्छ ।'
काँग्रेस महाधिवेशनमा सभापति नतिजा उल्टेको भए, देशको राजनीति यसरी नै काँग्रेस केन्द्रित रहँन्थ्यो होला?🤔
तत्कालीन प्रधानमन्त्री केपी ओलीको अर्थमन्त्री युवराज खतिवडाले संसदबाट अनुमोदन गर्नुपर्ने गरी यसरी विवादमा ल्याएका थिए । आज आफैले विवादित पारेको बिषयबारे न पोथी न भाले को चर्तिकला देखाउँदै छ एमाले 👇️
National award from Government of Nepal presidential award 🥇
What a great News arrived this morning direct from Himalayan land.
This is great news I am so happy that government have recognised chef works this will inspire thousands of culinary students in nepal.
विभुषण पदकको धेरै चर्चा उप चर्चा भयो।समग्रमा भन्नुपर्दा देशको लागी योगदान दिएका राजनितीक योद्दाहरूको भने यो पटक मुल्याङ्कन भएको देखे।कसलाई उच्च स्थानमा राख्नुपर्ने कुरामा भने चुकेको छ।भविष्यमा अझ मंगला देवी सिंहको योगदानको उच्च मुल्याङ्कनको आशा राख्दै नेपाल सरकारलाई धन्यवाद 🙏
पदक पाएकाेमा भनेर मलाई पनि एकाध बधाई आए।पाउनु र झन्डै पाढनुमा ठूलाे अन्तर छ।गृहमन्त्री खाणले पदक थाप्ने हाे भनेर मलाई साेध्नु भा"थ्याे। "मलाई साेध्नु नै मराे भावना र निष्ठाकाे लाख सम्मान हाे खाणजी," मैले भनेँ।यसरी मैले झन्डै पाएकाे पदक बापत आएका बधाईलाई झन्डै बधाई मान्नुपर्ला!
के नेपालमा पनि नागबेली नदिहरुमा पर्खाल लगाएर सुरक्षित गरेर हिउदे River Beach बनाउन सकिन्छ ? सोचौ ! यो फोटो Gran Canaria Beach को हो ! #For Tourism Infra
आजको पहिलो पेज
कभर स्टोरी : आफ्नै हात जगन्नाथ
नागरिकलाई ७५ रोपनी जग्गाको हदबन्दी, तर प्रधानमन्त्री ओलीको ट्रस्टमा १,२७६ रोपनी जग्गा राख्न कानुन नै संशोधन
https://t.co/VAMQTwLwqA
काठमाडौंको माइतीघरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं)ले ओली सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।