बजेट भाषण नहुन्जेल भन्सार कार्यालयहरू बन्द रहने, उद्योगहरू बाट बिक्री बन्द गर्नुपर्ने। यसरी एक दिनका लागि सम्पूर्ण उद्योग, व्यावसाय बन्द गर्नु भन्दा बजेट नै साझको सट्टा बिहान दश बजे प्रस्तुत गरिनुपर्छ। @madhumarasini
कहिले काहीँ विदेश भ्रमण पनि गर्वको विषय हुन्छ। नेपाल र नेपाली खेलाडीको हौसला बढाउन केन्डी, श्रीलङ्का सम्म आइपुगेको छु। पानी नपरोस खेल होस् र हाम्रा खेलाडीले इतिहास रचुन।
भोलि बजेट भाषण नहुन्जेल भन्सार कार्यालयहरू बन्द रहने, उद्योगहरू बाट बिक्री बन्द गर्नुपर्ने। यसरी एक दिनका लागि सम्पूर्ण उद्योग, व्यावसाय बन्द गर्नु भन्दा बजेट नै साझको सट्टा बिहान दश बजे प्रस्तुत गरिनुपर्छ।
अलि कति मात्र भए पनि बजारमा सुधार देखिएको के थियो, नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडशेडिंग शुरू गरेकाे छ। औद्योगिक क्षेत्र कसरी उँभो लाग्ने होला?
अनलाइन न्युजको विश्वसनीयतामाथि निरन्तर गम्भीर प्रश्न उठ्दै आएको छ। केही पत्रकारले निहित स्वार्थ पूरा गर्न व्यक्तिगत चरित्र हत्यामा लाग्दा समग्र र व्यावसायिक पत्रकारकाे बदनाम भै रहेको छ। यसप्रति सरोकावाला सबै सचेत रहनुपर्छ र बदमासी गर्नेलाई कानूनी कारबाही हुनुपर्छ।