Question for Refereeing decisions, especially VAR review disallowed an Egypt goal & the late penalty appeals. controversial moments have sparked widespread debate after the match. Despite the result, 🇪🇬 earned the respect football fans aroundworld. #Fıfaworldcup#Refreenofair
पोखरा महानगर र सीआईबी प्रतिवेदनको एकै १८ हजार ७ सय बचतकर्ता रहेको सूर्यदर्शनको १अर्ब ३५ करोड हिनामिनामा पीडितले गत माघमा दिएको पूरक जाहेरीका आधारमा सीआईबीले अनुसन्धान गरेको थियो, तर लामिछाने गृहमन्त्री भएपछि प्रतिवेदन लुकाइयो,
https://t.co/czoW2fKVx7
भुटानी शरणार्थी नक्कली बनाएर अमेरिका लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा 'ठगि गिरोहको भिआइपी काण्ड प्रदासीन भयको छ यो प्रकरणमा अझ गृह प्रशासनले गहिरोसँग अनुसन्धान गरोस। यस्ता गिरोहमा संलग्न जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथी कोही छैन तर टोप बादुर नेपाल बाटै हराए रे।
बालेन शाहले भने, "हामी अदालतको निर्णय मान्छौँ तर केन्द्र सरकार र सिंहदरबारले चाहिँ मान्नु पर्छ कि नाई? धेरै बर्ष देखिको अदालतको निर्णय नमान्दा केन्द्र सरकारलाई मान हानी लाग्दैन?"
He writes, " सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ । निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउँनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि हुन्छ । काठमाडौँ महानगरले फोहरमैला व्यवस्थापन र सरसफाइसँग सम्बन्धित बिषय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै यसलाई सार्वजनिक सरोकारको बिषयकारुपमा ग्रहण गरेकोमा सम्मानित अदालतप्रति आभार व्यक्त गर्दछौँ ।
सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रस्ट, प्रतिबद्ध र दृढ छौँ । तर सम्मानित अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ । बागमती, बिष्णुमती र मनोहरा तथा यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश, तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जा सम्बन्धी २ दशक अगाडिको सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको बिषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी छ । अन्यथा, नागरिकको घरआँगन र सिहंदरबारको पटाङ्गिनीबिचको विभेदलाई बैधानिकरुपमा नै स्विकारेको अर्थ लाग्ने देखिन्छ ।
साथै, संविधान र प्रचलित कानुनले परिकल्पना गरे बमोजिम स्थानीय सरकारसँग संघ र प्रदेश सरकारले अनिवार्यरुपमा समन्वय, सहकार्य गरि सहअस्तित्वको आधारमा नागरिकका समस्याको यथाशिघ्र समाधान गर्नु पर्ने कुरा दृढताका साथ व्यक्त गर्न चाहन्छौँ ।"
अन्ततः ढोक्सा मा सलमोन माछा परेको छ।महामन्त्री द्वय प्रती हार्दिक नमनः !!
रास्ट्रपति पदमा नेपाली काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बहुमत दलहरूको सर्वसम्मत निर्णय स्वागत योग्य !
Yes I co-own RSP’s decision on Sunday - we discussed extensively. No I was not part of the press conf. prep. & I don’t co-own the narrative, its delivery & its omissions. RSP must rise above one leader's emotions to stand for the young, the marginalized and the hopeful of Nepal.
सम्पादकीय ।
उपप्रधान तथा गृहमन्त्री गुमाउनुपरेको र पुनर्प्राप्त गर्न नसकेको झोकमा आफ्नो पदीय हैसियत बिर्सेर निज लामिछानेले जे–जस्तो बर्बराहट गरेका छन्, त्यसले उनकै कदमात्र नराम्ररी घटाएको छैन, नेपाली समाज–राजनीतिमै दूषित सन्देश सञ्चार गरेको छ ।
https://t.co/N3T6XVTQFO
@yogesbhattarai@YouTube छटपट्टी त तपाईहरु लाई धेर थियो नी उ बेला बालकोटमा खीर पाकिसकेको थियो हैन र सम्बन्धबिच्छेद गरेकी बूढ़ी (प्रचण्ड) लाई फेरी भित्र्यौनु भयको ।