@hark_sampang जातको कुरा नगर्ने एकदम सहि कुरा छ 1 तर सदियौ देखि जात व्यावस्थ्यामा आधारित सामाजिक र राज्य प्रणालि लाई पाहिला परिवर्तन गर्नुपर्ने होलानि ।
@bishwaprakash77@SherBDeuba पार्टि र देश दुर्घटनाबाट बचाउन पार्टी भित्रका युवा शक्ति एकजुट भएर पार्टिभित्र रचनात्मक विद्रोहको अति आवश्यक विलम्ब गरे यि स्वइच्छाधारी बुढा नेताहरु सुध्रिने छाटकाट छैन।
ओलिको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी !
संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दु:खद छ l प्रधानमन्त्री @SherBDeuba को गम्भीर जवाफदेहीता जरुरी छ l
@AcharyaSarmila सोच बेचौ, सबै सधै रहिराखि बेचौ बेच्ने भन्दैमा सबै रित्तिने गरे दिर्घकालिन असर पार्ने गरी नबेचौ जस्तै इज्जत, प्रतिष्ठा , चेलिबेटी ' देशको भुभाग नबेचौ अति भोl
देशलाई ऋण भार थोपरिकन तथाकथित क्षणिक लामको दिवासपना पुर्ति गर्नेका निम्ति गरिएको अवैधानिक बजेट घोषणाले देश झन आर्थिक संकट उन्मुख तर्फ जाने निश्चित पार्य देखियोl
@belakoboli २ , ४ महिनापछि जति कोरोना बिरामी चेक गर्न जाने छैनन देश आफै कोरोना मुक्त हुनेछ त्यो केपि ओलिको समलता हुन बेर लाग्दैन किनकी सरकारी निकम्मा पनको उपज हुनेछl