@RabindraMishra दरबारिया दरबारिया दासहरूले भाद्र २३ गते निर्दोष बालकहरूलाई मार्न लगाएर त्यसैको निहुँमा २४ गते अराजकता मच्चाई आरएसएसको गुलाम ज्ञानेन्द्रलाई सजिलै राजा बनाउने सपना देखेका थिए तर अमेरिकी एजेन्टले बिचमै हाइज्याक गरेर दासहरूको सपना सधैँका लागि समाप्त पारिदिए।
@MaheshMal71294 ए खाते, तेरो मालिक ज्ञानेन्द्र र पारसले चैँ कति पढेको रहेछ नि ? भतुवा मुला ती स्वाँठहरू कुन योग्यताका आधारमा सर्वोच्च स्थानमा पुगेका थिए नि विगतमा ?
@SumanaShrestha सही कुरा, तपाईबाट धेरै आश गरेका छन् जनताले तर जेलबाट फरार भएको सहकारी ठगलाई अगुवा बनाइराख्दा तपाई, सोविताजी, परियारजी जस्ता क्षमता भएका र सम्भावना बोकेका प्रतिभाहरू ओझेलमा पर्नुभएको छ।
@sushil_106 तिमी ठगको अन्त्य हुनु त राम्रै हो तर तिम्रा कारणले रास्वपा पनि सकिने भयो। त्यसभित्रका सुमना, सोविता, परियार जस्ता इमानदारहरू पनि तिम्रा कारणले मार्कामा पर्ने भए।
जेन जीको नेतृत्वमा सञ्चालित आन्दोलनको उद्देश्य देशमा व्याप्त बेथितिको अन्त्य र सुशासनको स्थापना हो। एक्काइसौं शताब्दीको चेतना बोकेका सबै सचेत नागरिकहरूको यो साझा उद्देश्य पनि हो। जेन जीले उठान गरेको आन्दोलनलाई सफलताको विन्दुसम्म पुगाउने दायित्व पनि सबैको हो।
हिजोका दिनमा राजालाई हटाएर पनि राजसी प्रवृत्ति यथावत रहिरहेकाले नै समस्या जहाँको त्यहीँ रहेको हो। अबको आन्दोलनले राजसी प्रवृत्ति पनि समूल नष्ट गर्न सक्नुपर्छ।