खसेको त हामी दुबै थियौ
तिमी जहाज बाट खस्यौ, म बस बाट।
मरेका त हामी दुबै थियौ,
तिमी जलेर मर्यौ, म डुबेर।
तिमी 10 मिनेटमा भेटियौ, मलाई सायदै नभेटाउलान।
तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
फरक त यत्ती भयो म गरिब थिए
तिम्ले 5000 को टिकेट काटेको थियौ, मैले 1500 को।
बिदेश गएर घर परिवारका सपना पुरा गर्न कोरिया जाने सपना देखिरहेकाे दैलेखका एक नाै जवान कहिल्यै न ब्युझने गरि निधाएर सरकारकाे दश लाख बाेकेर सेनाको हेलिकप्टर चढेर बाकसमा आज घर फर्किए...😭😭✍️✍️
काम गर्नलाइ ८४ चाहिदैन बालेन, हर्क,गोपाल हमाल लाई हेर न बहुमत छ। ऐन कानुन र जन पक्षीय निर्णय गर्न दुइतिहाइ चाहिदैन नत्र ३२ सिटे प्रचण्डलाई हेरे हुन्छ जनताका समस्या बोक्ने र काम गर्ने हो भने किन चाहियो र ८४???
माओवादी अध्यक्ष प्रचण्डले आज धनगढीबाट गरेको घोषणा
“दशैं/ तिहार पछि प्रधानमन्त्री पुष्पकमल दाहाल र वहाँको सरकारका बिरुद्ध लाखौं जनता सडकमा उतारिने छ ।”
कती हांस्नु ? आजको उत्कृष्ट मजाक !
बदाइ नेपाली क्रिकेट टिमलाइ 🇳🇵🏏
नेपालीले बनाए विश्व T20 क्रिकेटमा कीर्तिमान:
(Asian Games 2023):
-T20 मा ३०० रन भन्दा धेरै बनाउने पहिलो टोली (कुल ३१४)
•कुशल मल्लको कीर्तिमान: ३४ बलमा १०० रन (कुल १३७*)
•दीपेन्द्र सिंहको कीर्तिमान: ९ बलमा ५० रन
देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता र स्वाभिमान कानून र कानूनी अदालत भन्दा माथि हुन्छ । संविधानमा देशको सार्बभौमसत्ताको रक्षा गर्नु देशको हरेक नागरिकको कर्तव्य हो भनेर पनि उल्लेख छ | जय बालेन
school देखि
हस्पिटलसम्म सबैलाई प्राइभेटमा विश्वास छ तर ज्वाईं र जागिर सरकारी चाहियो रे... !😀
माया प्रेममा नि भ्रष्टाचार छ सरकार 😀
निष्पक्ष छानबिन होस् ...
" म बदलिन्छु अनि मेरो देश बदलिन्छ" भन्ने संकल्प सहित हामी बिश्वमा रहनु भएको नेपाली मनहरुलाइ जोडने प्रयास गरेको छौं ।आउनुहोस् यो अभियानमा
सबैको साथ र सहयोग को अपेक्षा गर्दछौ🇳🇵🇳🇵🇳🇵