@MaharjanSamraat India had already lost it even before they lost their first wicket. With such a big total to chase their run-rate was nowhere near enough by the mid point of their innings. The pressure to score and take big risks just never eased throughout the innings. Eng was the better team.
तिर्खा पासो, अर्थात thirst trapमा पनि सार्वजनिक पहुँच ल्याइदिएको एआईले, अनि त्यसको लाभ फेसबुकमा महत्त्वकांक्षी ठर्कीहरूले मज्जाले उठाइरहेका छन्! जवान एआई केटीले डबल मिनिङ लाग्ने कुराहरू भनेको रिल यति बग्रेल्ती देखिन्छ, लाग्छ चर्चित भएर फेसबुक एल्गोरिदमले सबैको सामु पुराएको छ।
नेपालमा पहिलो पटक उरन्ठ्यौला दोहोरो अर्थ लाग्ने शब्दका गीत आएको हो र? झन् दुर्गेश त यस्तो वाहियात गाना बनाउने राजा नै हो, के अच्चमित भएको हो साथी हो? साँच्चै भन्नुपर्दा इन्टरनेटमा यति सारो विज्ञ भनाउँदाहरूको यो गीतबारेमा 'विश्लेषण' आएपछि हल्लामा झन् ठूलो हल्ला गर्न सफल भयो। तैत!
@nepalherald Visa fee bata eti faida garne kunai arko US Embassy chaina hola, rejected haruko application fee le nai embassy karmachari ani Trump ko talab pugcha hola!
यो हप्ता चाँहि दहचोक पुग्दा खिचेको दृष्य। मौसम सफा हुँदा काठमाडौँको धेरै राम्रो दृष्य देखिन्छ यहाँबाट, तर यहाँपनि समस्या छ जथाभावी फ्याँकिएको फोहोरको। कतै कतै त बियरको पहाड नै देखियो।
The ICC’s changes to the fixture format for the 2027 ODI World Cup and 2028 T20 World Cup make sense from a competitiveness standpoint.
But if the final goal is to grow the game, there needs to be a stronger pathway for emerging nations.
Teams like the Netherlands, Scotland, Nepal, USA and Ireland need more meaningful matches ( FOR EXAMPLE: getting added as the third team into every bilateral series ), not just qualification tournaments.
Let’s not forget, that collective growth will make this sport a spectacle at the olympics.
People say FIFA and UN are joke. I would say ICC is even bigger joke.
They could have easily adopted same format they used in 2015 ODI WC.
Maybe one day ICC will say " You guys should pay money to participate in the tournament." Otherwise watch it from home.
So now the Test circuit and the ODI WC are basically an unhindered declaration from the cricketing 'elite' nations that associate teams should never even dream of competing with them like how Zimbabwe, Ireland and Afghanistan could in the past?
@brb1954 डियर भूपू-प्रम कमरेड, झुत्रो भकुण्डो पनि आनन्दले खेल्न ठिक वातावरण भएकोभए कमसेकम अलिअलि गरेर देखाउँथे होला खेलाडीले। देशमै खेले बेकार भइस् भन्ने कुरा जनयुद्ध देखि, तपाईंको सरकार बद्लेर नयाँ सरकार आउँदा सम्म बद्लेको छैन, यही विदेशसँगको तुलना गर्दै आफैलाई गिराउनु नै बौद्धिकता हो त?
जति एड दे, एक क्यान एक्स्ट्रिम पनि कहिले किनेको छैन, किन्ने इच्छा पनि छैन। पारा हुन्छ नि एउटा, सेटअप बक्स खोल्ने बित्तिकै ५ सेकेन्ड एक्सट्रिमको एड हेर्न आइएसपीले बाध्य पार्ने, जङ्गलमा हाइकिङ गयो बाटोभरी एक्सट्रिम क्यान फाल्या हुने, न्युज क्लिप हेर्यो एक्सट्रिमको एड। फ्याटिग्ड!
@tikaramyatri मैले एकदमै सम्झेको मामलाचाँहि निर्मला पन्तको फाइल खोलिएला भन्ने थियो। यो मामलाको जाँचबुझ गरिन्छ भन्ने ठूलै प्रतिबद्धता आएको थियो, तर खासै केही प्रगति आएजस्तो सुनिन्न। आशा छ तपाईंले यो कुरालाई उठाउनै हुनेछ।