@paudelpradipNC अनि GEN-Z को शान्तिपूर्ण आन्दोलनमा एमाले+कांग्रेसको सरकारले छाति र टाउको मा गोलि हानि हत्या गर्यो त्यसको छानवीन र दोसिलाई फांसि दिनु पर्दैन ?
राजालाई हटाएर गणतन्त्रको नाउंमा यत्रो बर्ष राज गर्नु भयो..... जनतालाई यो गणतन्त्रको आभाष दिलाउनु भयो ? सिर्फ नेतातण्त्र बनाउनु भयो ।
@bbcnepali जुन उदेश्य ले जनताले गणतण्त्र ल्याएको थियो त्यसलाई कांग्रेस /एमाले /माओवादी /तराईका पार्टी हरु मिलेर विगत १८ बर्षमा छिया छिया पारिसकेको छ, जसको परिणाम जनताको यो व्यवस्था प्रती घृणा उत्पन्न गराई सक्यो । अब यो ठगबन्धन टिक्ने कुरा भन्दा पनि यो व्यवस्था नै परिवर्तन हुन्छ ।
@nagarik_news जे जति गरे पनि तिमिहरु (ओलि, देउवा,माकुने, प्रचण्ड ) नेपालको भ्रष्टचारिहरु हौ । तिमिहरुले देश डुबायौ, वैदेशिक ऋणै ऋण नेपालीको थाप्लो मा थुपार्यौ । MCC को नाउंमा देशको अमूल्य खनिज यूरेनियम अमेरिका लाई लैजान दियौ । तिमिहरु देशको गद्दार हौ ।