@chghimire हद् म्याद भरी मैले भन्नु पर्छ भनेर बोल्न सक्ने हिम्मत गर्न सक्ने हरेक नेपाली समाज मा वातबरन छ र हामी नेपाली छोरी लाई ? मैले ढिलो भने भनेर मलाई धिक्कर गर्नु भन्दा अगाडि मैले किन ढिलो भने त भन्ने जस्ता कुर लाई बुज्ने हो कि ?
अनी जित्न त छासमिसे ले जीत्नु राम्रो हो है साथी हो ,मेरो अनुमान ले एसो भर्स्टचार गर्दानि लुकी लुकी गर्नु पर्ने हुन्छ फेरी अर्को पार्टी को ले थापाउला भन्ने डर त भै रन्छ नी |