It was an honour to call on the Rt Hon PM @ShahBalen upon his assumption of office and convey the messages of President @EmmanuelMacron . France looks forward to working with the Nepali Government in the days ahead to further strengthen our relationship.
@MofaNepal@shisir
गरे के हुँदैन र ?
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नियुक्त भएको १० दिनपछि भोलि विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दैछन्, जसमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्।
विगतमा प्रधानमन्त्री नियुक्त भएसँगै कूटनीतिक मर्यादाभन्दा बाहिर गएर राजदूतहरूको अत्यधिक आवतजावत र सहज पहुँचको अभ्यास देखिँदै आएको थियो। यसपटक भने त्यो परम्परामा अन्त हुंदैछ।
नयाँ प्रधानमन्त्रीले कूटनीतिक सम्बन्धलाई व्यवस्थित र मर्यादित बनाउँदै नयाँ मानक स्थापित गर्न खोजेका छन्- यो सकारात्मक संकेत हो, र वास्तवमै खुसी लाग्ने विषय पनि !
यो चुनाव बाट सिक्नुपर्ने कुराहरू ..
* अर्काको खेदो खन्नु हुँदैन(हर्क साम्पाङ)
* धेरै लोभ गर्नु हुँदैन (कुलमान घिसिङ)
* अति गर्नु अत्याचार नगर्नु।(केपी वलि)
* म हिरो अरू जिरो(महेस बस्नेत)
* सादगी जीवन जिउनुपर्छ(महाबिर पुन)
* बिना प्रमाण झुठो बोल्नु हुदैन(गगन थापा)
कांग्रेस-एमाले-प्रचण्डले अब सबैभन्दा पहिला सम्पादक, स्तम्भकार, नागरिक समाज अगुवा, बुद्धिजिवी, विश्लेषक लगायतको सिंगो टिम नै फेर्न पर्ने देखियो। सबैभन्दा ठूलो ड्यामेज यतैबाट भएको देखियो।
आफू पनि फेरिन पर्ने त सहायक विषय भइगयो😁😁
सुनसरी–१ मा
रास्वपाका सरिन तामाङले १४२ ।
श्रम संस्कृति पार्टीका हर्क साम्पाङले ४९ ।
कांग्रेसका सुजेन्द्र गोलेले ४०
राप्रपाका उद्धव श्रेष्ठले ३४
नेकपाका मनोज भट्टराईले १२
र एमालेका टीकाराम लिम्बूले ८ मत प्राप्त गरेका छन् ।
#WATCH | Kathmandu, Nepal: Residents in Kathmandu broke into spontaneous singing and dancing in the streets to celebrate the campaign of former mayor and rapper Balendra 'Balen' Shah. (02.03)
Rapper-turned-politician Balendra Shah, better known as Balen is dominating Nepal's electoral race ahead of a March 5 election, which could be pivotal https://t.co/QbERu73Na2
हिजो बालेन शाहले चुनाव प्रचारमा 'ल्यान्डरोभर डिफेन्डर' चढ्दा "यसको आर्थिक स्रोत के हो?" भनेर नैतिकताको प्रश्न उठाउनेहरू आज 'बदलिएको कांग्रेस २.०' का सभापति गगन थापा हेलिकप्टर चार्टर गरेर देश दौडाहामा निस्किँदा अचम्मले मौन छन्। 🫣🫣