धार्मिक द्वन्द्व सृजना गरि देश समाज लाई शान्ती भङ्ग गराउने तथा हिंसा भड्काउने तिर भन्दा देश लाई सनातन हिन्दुराज्य पुनस्थापना गर्न तिर लागौ।
"पोखरी फोहोर भएर दुर्गन्ध भयो र लामखुट्टे लाग्यो भनेर भने एउटा एउटा लामखुट्टे मार्ने होइन पोखरी सफा गर्नु नै अन्तिम समाधान हो।"