नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले साढे २ करोड रुपैयाँ खाएको भन्ने आवाज नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्तमध्येका सन्देश शर्माको पुष्टि
अत्यन्तै दु:खद खबर 😢
नेपाली गायक, संगीतकार, अभिनेता र रक ब्याण्ड रोबि�� एण्ड द न्यू रिभोलुसनका संस्थापक रबिन तामाङको आज निधन भएको छ ।
हार्दिक श्रध्दाञ्जली! 🙏😢 हामी तपाईलाई सधैँ सम्झिरहने छौँ।
क्याबिनेटबाट मुद्दा फिर्ता लिने प्रचण्डले जसरि सामाजिक संजालमा गाली खाए , नाबालिग बलात्कारका अ��ियुक्तलाई आफ्नै निवाशमा बोलाएर खादा ओढाएर स्वागत गर्दा खास गाली खाएनन् । दुवै केशमा पिडकको पक्षमा प्रम थिए । सामाजिक संजाल प्रयोगकर्ताहरु कति बायस्ड छन् भनेर हेर्न सकिन्छ !!
@KMGhising सर अघि देखि अध्यारो भएको जस्तो छ बत्ति पठाईदिनु पर्यो मेरो घर सम्म छिमेकि लाई नपठाएनि हुन्छ बरु मलाई चै मच्छर ले टोकेर है��ान बनाईसक्यो कि बत्ति पठाउनु कि मच्छर मार्न आउनु सङ्गै । यति मेहनत गरेर बचाएको अर्गानिक रगत मच्छर ले चुसेर सक्ने भयो लौन हजुर बत्तिबिजुलि पाउ ।
एघार महिनामा १३ खर्ब ३७ अर्ब व्यापारघाटा, झ्याक्ने हरुले पार्टि का आसेपासे लाई पैसा बाड्दै राजनितिक दल हरु मिले�� पैसा जति कुन्ल्याउदै देश रित्याउन्छ्न एक दिन । अतन्कारि हरु ले ।
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई कारबाही प्रक्रिया अघि नबढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा अल्पकालीन अन्तरिम आदेश दियो
#Galaxy4K#GalaxyNewsReport
मेयर बालेन साह बुबा बन्दै: विवाह गरेको ५ वर्षपछि मेयर Balen Shah र उनकी धर्मपत्नी Sabina Kafle पहिलोचोटि बुवा/आमा बन्न लागेका छन् । निकट स्रोत अनुसार गर्भवती Sabina Kafle को भिडिओ एक्सरेमा जुम्ल्याहा बच्चा देखिएका छन् । ♥️♥️