आज सर्वोच्च अदालतको फैसलाले केपी ओलीबाट पार्टी विधान विपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरी कर्णाली प्रदेश सभाका चार सदस्यमाथिको कार्वाई रोकिदिएको छ।चारैजना प्रदेश सभा सदस्य कमरेडहरूलाई बधाई! राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा अभियान जारी राखौं!
बिराटनगरमा विधुत अापुर्ति बन्द भएर र पाेखरामा अकि्सजन नभएर विरामिकाे निधन हुनु अत्यन्त दुखत र
देशकाे लागि लाज्मर्दाे घट्ना हाे । यस्ताे घट्ना अापतकालिन अवस्थाकाे व्वस्थापनलनई ध्यान नदिनु र सम्विन्धत िनकायलाई िजम्मेवार नवनाउनका कारणले भएको हाे । यस्काे जिम्मेवारी कस्ले लिने?
#Danphe, or the Himalayan Monal, is the national bird of #Nepal. It is infamous for the striking multi-colored plumage. If you're planning to visit Nepal then be sure to carry your cameras along because you never know when you'll catch a glimpse of it.
#visitnepal2020#nepalnow
@subhash580 चारैतिरको घेराबन्दी, राम्रो काम भइरहेकको लाइ बिथोल्ने, नेतृत्वलाइ अन्तै अल्मलाउने, काम हुन नदिने अभिव्यक्ति यो सबै को सामाना गर्दा गर्दा बाध्या भएर चुनौती को रुपमा बोलेको शब्द हो।
Yes, he might have made certain compromises (due to the prevailing situation of the country), his hard work has been proven by action. Kulman is an example “Where there is a will there is a way”. Harassing such person means to derail the progress that NEA has made in recent years
Kulman has not studied how to speak perfectly, he studied how to manage power distribution. Clever,
opportunist ppl are best in selection of words...Kulman is simple and emotional person. @kishorenepal should have figured out this much by watching the video.
@buddhisagar धन्यबाद ।अठारघन्टा लामो नियतबसको अँध्यारो हटाउना ने.बि.प्रा.का सम्पूर्ण टिम र सबै नेपालीको साथले अहिलेको स्थिति सम्भव भएको हो। थियो त केवल मेरो नेतृत्वको सहि समयमा सहि निर्णय। जुन रिजल्ट सम्पूर्ण नेपालीहरुले स्विकार्नुभयो । र नेतृत्वलाई अझ बढी जिम्मेवार भएर अघि बढ्न हौसला मिल्यो।
@motushashi @Hello_Sarkar @motushashi Please have a look this link. It may answer in a simple way.
https://t.co/zwXXVpAe9y
NEA's Spokes Person's Views before applying new tariff rates:
https://t.co/3mLfo2WNgR
समस्या बिजुलिको तारले होइन अब्यबस्थित ईन्टरनेटको तारले गर्दा हो । बिना कुनै अनुमती अब्यबस्थित तरिकाले तानिएको ईन्टरनेटको तार [बिजुलिको पोलको] नेपाल बिद्युत प्राधिकरणले ब्यपस्थापन गर्नेछ । #NEA#unmanaged_fiber
https://t.co/HER035knba